काजकस्तानमा हिंसात्मक झडपपछिको अवस्था सामान्य बन्दै

२६ पुस, काठमाडौं । गत हप्ता भएको हिंसात्मक झडपपछि काजकस्तानको जनजीवन सामान्य अवस्थातर्फ फर्किन लागेको छ । काजकस्तानको पूर्वराजधानीसमेत रहेको अलमाटीमा बुधबारदेखि बन्द भएको इन्टरनेट तथा टेलिफोन सेवा पुन:सञ्चालन भएको छ । पाँच दिनसम्म बन्द गरिएको इन्टरनेट सेवा सोमबार पुन:सञ्चालन गरिएको टीआरटी वर्ल्डले जनाएको छ । त्यस्तै, हिंसाबाट सबैभन्दा प्रभावित बनेको उक्त शहरमा सार्वजनिक सवारीसमेत […]