इजरायलमा बेपत्ता एक नेपालीको अवस्था अझै अज्ञात, घर फर्किन २०० बढीले टिपाए नाम

काठमाडौँ। इजरायल आक्रमणमा बेपत्ता भएका एकजना नेपालीको अवस्था अझै अज्ञात रहेको छ । इजरायलस्थित नेपाली दूतावासले आज साँझ विज्ञप्ति जारी गरी सम्पर्कविहीन रहेका ती नेपालीको तीव्ररूपमा खोजी भइरहेको जनाएको छ । त्यसका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सबै स्थानीय संयन्त्रको सहयोग लिइएको जनाइएको छ । दूतावासका अनुसार चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुई जनालाई […]

सम्बन्धित सामग्री

बेलायतमा एक महिनादेखि बेपता किरण अझै भेटिएनन्

लन्डन । बेलायतमा एक महिनादेखि हराइरहेका एक नेपालीको अवस्था अझै अज्ञात छ । बेलायतको एम्सबरी घर भएका भूतपूर्व गोर्खा तीर्थबहादुर पुनका छोरा ३६ वर्षीय किरण पुन गत वर्ष डिसेम्बर १ देखि बेपत्ता भएका हुन् ।

कसले पुर्‍यायो नेपाली युवालाई कोलम्बिया ?

क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परेर बेपत्ता भइरहेका सात नेपालीको अवस्था अज्ञात रहेका बेला उनीहरूलाई कसले त्यहाँसम्म पठायो भन्ने खोजी सुरु भएको छ । विश्वव्यापी कोरोना संक्रमणको फैलावट र अन्तरदेशीय उडानहरू प्रभावित भइरहेका बेला उनीहरूलाई कसले पुर्‍यायो त कोलम्बिया ?

उत्तराखण्ड हिमपहिरो : ५० जनाको शव भेटियो, नेपालीको अवस्था अज्ञात

३ फागुन, काठमाडौं । भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ । भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । 'कूल शवमध्ये १२ वटा …