अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन् । यसैक्रममा सोमबार मात्र अफगानिस्तानको उत्तरी शहर बादखसानका करिब ६०० जना विस्थापित नागरिक घर फर्किएको बताइएको छ । ताजकिस्तानको सीमा क्षेत्रमा ती नागरिकहरु विस्थापित भएर बसेका थिए । पछिल्ला दिनहरुमा उनीहरुको घर गाउँमा अवस्था सामान्य बन्दै गएपछि उनीहरु घर फर्किएको बादखसान प्रान्तका गभर्नर माल्भी अमेनुद्दिन मन्सुरले जानकारी दिएका छन् । उनका अनुसार अरु पनि सो प्रान्तबाट

सम्बन्धित सामग्री

पैसा नहुँदा घर फर्किन पनि पाएनन् मिटरब्याज पीडित

२९ फागुन, काठमाडौं । २३ दिन हिँडेर आई काठमाडौंमा आन्दोलनरत मिटरब्याज पीडितमध्ये कम्तीमा दुई सय जनालाई घर फर्किनसमेत समस्या भएको छ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अनुसार, प्रदर्शनरत ७ सय जना पीडितमध्ये आधाभन्दा बढी मंगलबारसम्ममा फर्किसकेका छन् । तर, कम्तीमा दुई सय जनालाई घर फर्किन भाडा तिर्ने पैसा समेत नभएपछि भृकुटीमण्डपमै रहेको […]

बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थाले

बझाङ : बझाङमा यार्सागुम्बा टिप्न गएकाहरु घर फर्किन थालेका छन्।केही दिनयता निरन्तर पानी पर्न थालेपछि जिल्लाका विभिन्न भूभागमा यार्सागुम्बा संकलन गर्न गएका स्थानीयहरु घर फर्किन लागेका हुन्। अहिले बझाङका अधिकांश स्थानीय तहमा मुसलधारे पानी परिरहेको छ।यार्सागुम्बा संकलन गर्ने ठाउँ हिमाली भेगतिर भने अत्यधिक हिमपात भइरहेको छ। हिमपातले यार्सागुम्बा संकलन गर्न समस्या हुने गरेको र त्यो ठाउँमा चिसोले बस्न नसकिएकाले घर फर्किनु परेको छबिस पाथिभेरा गाउँपालिका-७ बुडखोरिका प्रकाश धामीले बताए।वर्षा र हिमपात भएपछ

नौ दिनसम्म घर फर्किन सकेनन् बाढीपीडित

स्थानीय काँढा र पथरैया नदीमा आएको बाढीले घर डुवानमा परेपछि गत साता विस्थापित भएका भजनी नगरपालिका–८, काँडाढिकका ध्वजबहादुर बिकको परिवार अझै घर फर्कन सकेको छैन । एक साता हुलाकी सडकमा...

सप्तकोसी विस्थापित जोखिम मोलेरै घर फर्किन थाले

उदयपुर– उदयपुरको बेलका नगरपालिका-८ लाहुरेको खोँच डुम्रीबोटमा सप्तकोसी नदी कटान गरेपछि बाढी गाउँ पसेर विस्थापित परिवार धमाधम जोखिम मोलेरै घर फर्किन थालेका छन् । नदी पुरै गाउँतिर सोझिएको छ । उनीहरू सामुदायिक विद्यालयमा बस्न छाडेर बाढीको कुनै प्रवाह नगरी घर फर्किएका हुन् । सप्तकोसी नदी बराह क्षेत्र नगरपालिकाको मध्यभागबाट बग्दछ । बर्खामा नदीले वर्षेनी जनधनको […]

सप्तकाेसीमा पानीकाे सतह घट्न थाल्याे, विस्थापितहरू घर फर्किन थाले

काठमाण्डाै – सप्तकोसी नदी बस्तीमा छिरेपछि विस्थापित भएका उदयपुर बेलका नगरपालिकाका नागरिक घर फर्किन थालेका छन् । पानीकाे सतह कम भएपछि बस्न कुनै पनि समस्या नभएकोले उनीहरू घर फर्कन थालेका हुन् । कतिपय भने सरकारी जग्गामा बस्दै आएको र शिविरमा बस्दा सरकारले आफ्नो घर जग्गा कब्जा गर्छ कि भन्ने डरका कारण पनि शिविरमा बस्न नमानेका उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोख्रेलले बताउनुभयो ।  उहाँका अनुसार हिजो बुधवार एक हजार जनाभन्दा धेरैलाई उद्धार गरिएकामा धेरैजसो प्रशासनसँग कुनै पनि सल्लाह नै नगरि घर फर्क...

अफगानिस्तानका केही विस्थापितहरु घर फर्किन थाले

अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गर्ने क्रममा भएका हिंसाहरुबाट विस्थापित भएका कतिपय नागरिकहरु घर फर्किन थालेका छन्।...

'नबिर्स, मेरो कोख तिम्रो पहिलो घर हो' (भिडिओ)

अभिनेत्री केकी अधिकारीलाई कुनै समय साँझ अबेर घर फर्किन डर लाग्थ्यो। आफ्ना कुरा राख्न र केही काम गर्न पनि धेरै पटक सोच्थिन्।

ओलम्पिक खेल्न गएकी बेलारुसकी खेलाडीद्वारा घर फर्किन अस्वीकार

१८ साउन, काठमाडौं । बेलारुसबाट जापानमा ओलम्पिक खेल्न आएकी एक खेलाडीले देश फर्किन अस्वीकार गरेकी छन् । २०० मिटर दौडको महिला इभेन्टमा प्रतिस्पर्धा गर्न जापान पुगेकी उनले खेलाडी क्रिस्टिना सिमनौस्कायाले राष्ट्रिय टोलीबारे सार्वजनिकरुपमा असन्तुष्टि व्यक्त गरेपछि घर फिर्ता पठाउन विमानस्थलमा लगिएको थियो । तर उनले घर फर्किन अस्वीकार गर्दै यस विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)लाई […]

आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीलाई घर फर्किन सकस

एजेन्सी। आईपीएल खेल्ने अस्ट्रेलियन खेलाडीलाई घर फर्किन सकस भएको छ। कोभिड–१९ का कारण आईपीएल बीचमै स्थगित भएको छ। कोभिड–१९ कै कारण अस्ट्रेलियाले भारतबाट स्वदेश फर्कनेलाई पाँच वर्ष जेल सजाय र जरिवाना गर्ने निर्णय गरेको थियो। त्यसकारण खेलाडी समस्यामा परेका छन्। अस्ट्रेलियाका माइक हसी संक्रमित नै भएका छन्। अस्ट्रेलियन खेलाडी श्रीलंका वा माल्दिभ्समा क्वारेन्टिन बसेर घर फर्किने योजनामा छन्।

आइपीएलमा विदेशी खेलाडीहरु खेल छाडेर घर फर्किन थाले

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न भारत पुगेका विदेशी खेलाडीहरू धमाधम घर फर्किन थालेका छन्। भारतमा कोरोनाको दोस्रो लहर चरम सीमामा पुगेको कारण केही खेलाडीहरु खेल छाडेर आफ्नो घर फर्किन थालेका हुन्।आइपीएल छाड्ने अष्ट्रेलियन खेलाडीहरुमा रोयल च्यालेन्जर्स बेंगलोरका एडम जाम्पा, केन रिचार्डसन र राजस्थानका एन्ड्र्यु टाइ रहेका छन्। भारतीय खेलाडी दिल्लीका रविचन्द्रन अश्विनले पारिवारिक कारण देखाई खेल छाडेका छन्।  उनले आफ्नो परिवार कोरोनाले जुधिरहेको भन्दै खेल छाडेको घोष