विवेकशील साझाले पाँच जिल्लाबाट उम्मेदवारी दिने

भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा हेरिएको विवेकशील साझा पार्टीले भक्तपुर, चितवन, लम्जुङ र दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी संयाेजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापाले केहीदिनअघि काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने घाेषणा गरेलगत्तैचारवटा जिल्लाबाट सदस्यमा उम्मेदवारी दिने भएकाे हाे ।

सम्बन्धित सामग्री

साझा पार्टी नेपालको चुनाव चिह्न लिएर मिलन पाण्डेले गराए उम्मेदवारी दर्ता

२३ असोज, काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौं क्षेत्र नं. ९ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले निर्वाचन आयोगमा साझा पार्टी नेपालको नाममा दर्ता भएको पार्टीको ‘पाइला’ चुनाव चिह्नबाट उम्मेदवारी दिने गरी मनोनयन दर्ता गराएका हुन् । तत्कालीन पार्टी अध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थाको वकालत गर्दै दस्तावेज ल्याएपछि पाण्डेले समानन्तर गतिविधि थालेका […]

मिलन पाण्डेले काठमाडौं–९ बाट उम्मेदवारी दिँदै

विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डे प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर–९ बाट उम्मेदवारी दिने भएका छन्।...

मिलन पाण्डेले काठमाडौं-९ बाट उम्मेदवारी दिने

विवेकशील अभियानको तर्फबाट मिलन पाण्डेले काठमाडौं क्षेत्र नंबर ९ बाट उम्मेदवारी दिने भएका छन् । यसअघि विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीको नेता रहेका उनी २०७४ सालको चुनावमा पनि उम्मेदवार बनेका थिए । हाल पार्टीमा आवद्ध नरहेका उनले विवेकशील अभियानको नामबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

काठमाडौं १ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा

काठमाडौं– राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने बताएका छन् । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा गर्दै उनले राजसंस्थाको एजेण्डा लिएर जनतामाझ जाने बताए ।  विवेकशील साझा पार्टी परित्याग गरि हालै राप्रपा प्रवेश गरेका मिश्रले शुक्रबार काठमाडौं १ बाट उम्मेदवारी दिने घोषणा […]

विवेकशील साझा त्यागेर काठमाडौँ ६ मा स्वतन्त्र उम्मेदवारी दिने मियाँको घोषणा

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । विवेकशील साझाको युवा सङ्गठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन्। उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने बताए । प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र कानुन निर्माताका रूपमा युवाको सहभागिता बढ्नुपर्ने आफ्नो भनाइ रहेको मियाँ […]

अब्दुस मियाँले काठमाडौं क्षेत्र ६ बाट उम्मेदवारी दिने

काठमाडौं : संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा उनले एक विज्ञप्ति जारी गर्दै यसअघि विवेकशील साझा पार्टीमा सक्रिय उनी पार्टीबाट अलग भएपश्चात् स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।'नेपाललाई लोक कल्याणकारी राज्यमा रुपान्तरण गर्ने उद्देश्यका साथ विगत ५ वर्षदेखि म वैकल्पिक राजनीतिक यात्रामा लागिरहेको यहाँहरूलाई विदितै छ। तर वैकल्पिक राजनीतिले खेप्नुपरेको आरोह अवरोहका कारण तपाईंहरू समक्ष प्रतिबद्धता गरेअनुरु

काठमाडौं ६ बाट अब्दुस मियाँको उम्मेदवारी घोषणा

काठमाडौं संघीय निर्वाचन क्षेत्र ६ बाट अब्दुस मियाँले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि  विवेकशील साझा पार्टीमा सक्रिय उनले सो पार्टीबाट अलग भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘पछिल्लो समय मूलधारका राजनीतिक दलहरूले देखाएको विशृङ्खलता र निराशाजनक कार्यसम्पादनका कारण देशले खोजिरहेको विकल्पमा अझ बढी काम गर्नुपर्ने उत्तरदायित्व बहन गर्दै यहाँहरु समक्ष आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु । प्रतिनिधि सभामा स्वतन्त्र य

रञ्जु दर्शनाले काठमाडौं ५ बाट उम्मेदवारी दिने

विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।उनले भनिन्– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’

काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने

आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’ काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले

विवेकशील साझाले मोरङमा विराटनगर महानगरपालिकासहित ६ वटा पालिकामा उम्मेदवारी दिने

माेरङ- विवेकशील साझा पार्टीले माेरङ जिल्लामा विराटनगर महानगरपालिकासहित ६ वटा पालिकामा उम्मेदवारी दिने तय गरेकाे छ । पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक अमलेश कर्णका अनुसार महानगरपालिकामा ६ जनालाई मेयरका लागि सिफारिस गरिएको छ । मेयरका आकांक्षी कर्णले महानगरपालिकामा आफूसहित पशु चिकित्सक एवं प्रदेश संयोजक डा. बोधराज पराजुली, नगर संयोजक अच्युत गिरी, भुवन थापा, वीरेन्द्र […]