विवेकशील साझाले मोरङमा विराटनगर महानगरपालिकासहित ६ वटा पालिकामा उम्मेदवारी दिने

माेरङ- विवेकशील साझा पार्टीले माेरङ जिल्लामा विराटनगर महानगरपालिकासहित ६ वटा पालिकामा उम्मेदवारी दिने तय गरेकाे छ । पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक अमलेश कर्णका अनुसार महानगरपालिकामा ६ जनालाई मेयरका लागि सिफारिस गरिएको छ । मेयरका आकांक्षी कर्णले महानगरपालिकामा आफूसहित पशु चिकित्सक एवं प्रदेश संयोजक डा. बोधराज पराजुली, नगर संयोजक अच्युत गिरी, भुवन थापा, वीरेन्द्र […]