काठमाडौं ६ बाट अब्दुस मियाँको उम्मेदवारी घोषणा

काठमाडौं संघीय निर्वाचन क्षेत्र ६ बाट अब्दुस मियाँले उम्मेदवारी घोषणा गरेका छन् । यसअघि  विवेकशील साझा पार्टीमा सक्रिय उनले सो पार्टीबाट अलग भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । ‘पछिल्लो समय मूलधारका राजनीतिक दलहरूले देखाएको विशृङ्खलता र निराशाजनक कार्यसम्पादनका कारण देशले खोजिरहेको विकल्पमा अझ बढी काम गर्नुपर्ने उत्तरदायित्व बहन गर्दै यहाँहरु समक्ष आगामी प्रतिनिधि सभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्न चाहन्छु । प्रतिनिधि सभामा स्वतन्त्र य

सम्बन्धित सामग्री

को हुन् गोरखा २ मा प्रचण्डलाई चुनौती दिने २८ वर्षीय अब्दुस मियाँ ?

एमाले प्रवेश गर्नुअघि अब्दुस मियाँले काठमाडौं- ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । विवेकशील साझा पार्टी छोडेर बसेका उनले ११ असारमै उम्मेदवारी घोषणा गरे पनि लगत्तै एमाले प्रवेश गरे ।

काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ एमाले प्रवेश

काठमाडौं : अब्दुस मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन्। च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। यसअघि विवेकशीलमा रहेर राजनीति गरेका अब्दुसले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए। उनले काठमाडौं प्रतिनिधिसभा क्षेत्र ६ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए।

‘राजनीतिमा रोमाञ्च थप्ने, संसदमा युवा रोजगारीका मुद्दा उठाउने’

१ असोज, काठमाडौं । ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्ने पुस्ता पछिल्लो समय राजनीतितिर आकर्षित जस्तो देखिन्छ । आगामी संघीय चुनावका लागि विभिन्न क्षेत्रमा गरेको उम्मेदवारी घोषणाले पनि त्यसतर्फ संकेत गर्छ । यस्तैमा पर्छन् ३० वर्षीय  अब्दुस मियाँ । राजनीतिका यी नयाँ अनुहारले काठमाडौं-६ बाट स्वतन्त्र उम्मेदवारका रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेर गतिविधि अगाडि बढाइरहेका […]

काठमाडौं-६ मा अब्दुस मियाँको उम्मेदवारी घोषणा

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं-६ बाट अब्दुस मियाँले उम्मेदवारी घोषणा गरेका छन् । विगतमा विवेकशील साझा पार्टीको युवा संगठनको संयोजक रहेका उनले दल त्याग गरेर स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका हुन्। यद्यपि चुनाव अगाडी या चुनाव पछि पुनः युवाहरूको नयाँ राजनीतिको आका‍ंक्षालाई समेट्ने गरी नयाँ सम्भावना खोजिने उनले बताए। ‘प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू […]

विवेकशील साझा छाडेर अब्दुसले गरे काठमाडौं-६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

५ असार, काठमाडौं । विवेकशील साझा पार्टी छाडेका अब्दुस मियाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार एक विज्ञप्ति जरी गरी मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । ‘प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका […]

हार्ने जान्दा जान्दै भीम रावलले किन गरे ओलीविरुद्ध चुनाव लड्ने घोषणा ?

काठमाडौं, ६ मंसिर । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले आइतबार रिपोर्टर्स क्लब नेपालमा १०औं महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरे । उनको उम्मेदवारीलाई लिएर एमालेभित्र कतिपयले व्यङ्ग्य गरे । विशेषगरी अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले रावल चर्चामा आउन खोजेको टिप्पणी गरेका छन् । रावलले ओलीलाई चुनाव हराउने सम्भावना देखिदैन । बरु ओलीले रावललाई भारी मतान्तरले […]

एमाले १०औं महाधिवेशनः भुसालको उम्मेदवारी घोषणा तयारी

काठमाडौं, ६ मंसिर । एमाले उपमहासचिव घनश्याम भुसालले दशौं महाधिवेशनको लागि उम्मेदवारी घोषणा गर्ने भएका छन् । भुसाल पक्षका नेताकार्यकताहरुले उम्मेदवारी घोषणा गर्न सुझाव दिएपछि उनले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका हुन् । उपाध्यक्ष भीम रावलले आइतबार महाधिवेशनका लागि अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका हुन् । भुसालले कुन पदमा उम्मेदवारी दिने भन्ने अहिले नै निश्चित […]