काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने

आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’ काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले

सम्बन्धित सामग्री

'सक्किगो नि'का सिते बा ईश्वर पोखरेलको क्षेत्रबाट चुनाव लड्ने

काठमाडौं : हास्य टेलिशृंखला 'सक्किगो नि'का कलाकार मधुसूदन पाठक (सिते बा)ले आगामी प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। मंसिर ४ गते हुने चुनावमा उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिन लागेका हुन्। यो क्षेत्र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको हो। बिहीबार ललितपुरमा आयोजित ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’ मा पाठकले चुनावमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। सुमन सायमी संयोजक रहेको उक्त अभियानको उद्देश्य स

रञ्जु दर्शनाले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने

रञ्जु दर्शनाले काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल मार्फत काठमाण्डौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने आधिकारीक...

ईश्वर पोखरेलको क्षेत्रबाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

विवेकशील साझा पार्टी परित्याग गरेकी नेतृ रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

काठमाडौँ - रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् । विवेकशील साझा पार्टी छाडेर बसेकी दर्शनाले सामाजिक सञ्जालमार्फत  काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने आधिकारिक घोषणा गरेकी हुन् ।  ‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो...

काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

काठमाडौँ - रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने घोषणा गरेकी छन् । विवेकशील साझा पार्टी छाडेर बसेकी दर्शनाले सामाजिक सञ्जालमार्फत  काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने आधिकारिक घोषणा गरेकी हुन् ।  ‘तपाईंहरूले विभिन्न माध्यमबाट आउने संघीय निर्वाचनमा मेरो...

काठमाडौं ५ बाट चुनाव लड्ने रन्जु दर्शनाको घोषणा

काठमाडौं । रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्,‘तपाईहरूले विभिन्न माध्यम बाट आउने संघिय निर्वाचनमा मेरो उम्मेदवारी रहने कुरा थाहा पाइसक्नु भएको छ । […]

रञ्जु दर्शनाले काठमाडौं ५ बाट उम्मेदवारी दिने

विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी रञ्जु दर्शनाले आउँदो संसदीय चुनावमा काठमाडौं ५ बाट स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।उनले भनिन्– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’

विवेकशील साझाले पाँच जिल्लाबाट उम्मेदवारी दिने

भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा हेरिएको विवेकशील साझा पार्टीले भक्तपुर, चितवन, लम्जुङ र दोलखा जिल्लाबाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी संयाेजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापाले केहीदिनअघि काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने घाेषणा गरेलगत्तैचारवटा जिल्लाबाट सदस्यमा उम्मेदवारी दिने भएकाे हाे ।

रवीन्द्र मिश्रले काठमाडौं-१ बाट उम्मेदवारी दिने

भरपर्दो वैकल्पिक राजनीतिक दलको रूपमा हेरिएको विवेकशील साझा पार्टीद्धारा पार्टीका संयोजक रवीन्द्र मिश्र र उज्वलबहादुर थापालार्इ काठमाडौंको क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्ष उम्मेदवारी दिने भएका छन् ।