विवेकशील साझा त्यागेर काठमाडौँ ६ मा स्वतन्त्र उम्मेदवारी दिने मियाँको घोषणा

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ बाट अब्दुस मियाँले स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । विवेकशील साझाको युवा सङ्गठनको संयोजक रहेका मियाँले पार्टी त्यागेर स्वतन्त्र उम्मेदवारी दिने बताएका हुन्। उनले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिने बताए । प्रतिनिधि सभामा सक्षम र स्वतन्त्र युवाहरू आउनुपर्ने र कानुन निर्माताका रूपमा युवाको सहभागिता बढ्नुपर्ने आफ्नो भनाइ रहेको मियाँ […]

सम्बन्धित सामग्री

अब्दुस सलाम मिया

गोरखामा जन्मिनुभएका युवा नेता अब्दुस सलाम मियाँ विवेकशील साझा पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नुभएको हो । एमाले प्रवेश गर्नुअघि अब्दुस मियाँले काठमाण्डौ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । विवेकशील साझा पार्टी छोडेर बस्नुभएका मियाँले असार ११ मै उम्मेदवारी घोषणा गरे पनि लगत्तै एमाले प्रव...

को हुन् गोरखा २ मा प्रचण्डलाई चुनौती दिने २८ वर्षीय अब्दुस मियाँ ?

एमाले प्रवेश गर्नुअघि अब्दुस मियाँले काठमाडौं- ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । विवेकशील साझा पार्टी छोडेर बसेका उनले ११ असारमै उम्मेदवारी घोषणा गरे पनि लगत्तै एमाले प्रवेश गरे ।

अब्दुस मिया एमाले प्रवेश

काठमाडौँ। स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा एमाले प्रवेश गरेका छन्। मिया यसअघि विवेकशील साझा पार्टीमा रहेका थिए। उनले पार्टी परित्याग गरी काठमाडौँ क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।

पूर्वआइजिपी खनाल एमाले प्रवेश (फाेटाे-फिचर)

काठमाडाैँ- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाल बिहीबार एमालेमा प्रवेश गरेका छन्। एमालेकाे मुख्य कार्यालय, च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन्। खनालले ओलीलाई बुधबार बालकोटमा भेटेका थिए। ओली प्रधानमन्त्री हुँदा खनाल आइजिपी थिए। विवेकशील साझा पार्टीबाट अलग भइ काठमाडौँ- ६ मा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका अब्दुस मियाँ पनि एमाले प्रवेश गरेका […]

विवेकशील साझा छाडेर अब्दुसले गरे काठमाडौं-६ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

५ असार, काठमाडौं । विवेकशील साझा पार्टी छाडेका अब्दुस मियाँले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी घोषणा गरेका छन् । उनले आइतबार एक विज्ञप्ति जरी गरी मूलधारका राजनीतिक दलले निराशाजनक कार्यसम्पादन गरेको भन्दै प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् । ‘प्रतिनिधि सभामा स्वतन्त्र युवा कानून निर्माताका रूपमा सहभागी हुने लक्ष्यका […]

काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने

आगामी प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट रञ्जु दर्शनाले उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विवेकशील नेपाली दल र विवेकशील साझा पार्टीमा काम गरिसकेकी उनले आगामी निर्वाचनमा भने स्वतन्त्र उम्मेदवारी दिन लागेकी हुन् । रातोपाटीसँग कुरा गर्दै उनले भनिन्– ‘यो वर्ष मैले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको छु । मैले कुनै दलबाट नभई स्वतन्त्र उम्मेदवारी दिन लागेको हुँ ।’ काठमाडौं क्षेत्र नम्बर ५ मा वाम गठबन्धनबाट एमाले

धनगढीको मेयरमा हमालको उम्मेदवारी, भन्छन् : जितेँ भने सरकारी सुविधा लिन्नँ

धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्। धनगढीमा बिहीबार उनले मेयरमा स्वतन्त्रबाट उम्मेदवारी घोषणा गरेका हुन्। यसअघि विवेकशील साझा पार्टीका प्रदेश संयोजकसमेत रहेका उनले सो पार्टी परित्याग गर्दै मेयरका लागि उम्मेदवारी घोषणा गरेका हुन्।उनले ‘धनगढी मोडल’ स्थापित गर्न मेयरमा फेरि स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताए। ‘म प्रण गर्छु, मेयरमा मेरो जित भएपछि म धनगढी उपमहानगरबाट एक रूपैयाँ पन

धनगढीकाे मेयरमा स्वतन्त्र चुनाव लड्ने गाेपाल हमालकाे घाेषणा

विवेकशील साझा पार्टी परित्याग गरेका गोपाल हमालले धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।