लमजुङ – जिल्ला अस्पताल लमजुङमा ज्वरो र झाडापखालाका विरामी बढेका छन्। वर्षा र अत्याधिक गर्मीका कारण जिल्ला अस्पतालमा दैनिक ज्वरो, झाडापखाला र रुघाखोकीको समस्या लिएर आउने विरामीको संख्या बढेको अस्पतालले जनाएको छ। अस्पतालमा विभिन्न स्वास्थ्य समस्या लिएर आउने विरामी मध्ये पछिल्लो समय वढि मात्रामा झाडापखला र ज्वरोको समस्या भएका बालवालिकाहरु उपचारका लागि आएको अस्पताल प्रमुख […]