कहाँ हरायो आदिवासी जनजाति आन्दोलन ?

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा २८औँ विश्व आदिवासी दिवस मनायो । वर्षमा एक पटक आदिवासी दिवस मनाउने कर्मकाण्डी बाहेक नेफिन अहिले सुतेको जस्तो देखिन्छ । नवलपरासीमा हालै सम्पन्न नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को दसौँ महाधिवेशनबाट काँग्रेस समर्थित ग्याल्जेन लामा शेर्पा महासंघको अध्यक्षमा चुनिएका छन् । निवर्तमान अध्यक्ष जगत बराम त गुमनामै भए, बरु निवर्तमान उपाध्यक्ष गोविन्द छन्त्यालले संस्थालाई केही चलायमान बनाए ।महासंघका पूर्व अध्यक्ष राजकुमार लेखील

सम्बन्धित सामग्री

निर्मम समीक्षाको पर्खाइमा आदिवासी जनजाति आन्दोलन

दलीय अनुबन्धनका कारण यदाकदा जनजाति आदिवासीको विशाल छातामा प्वाल पो पर्‍यो कि निर्मम समीक्षा हाम्रा लागि पनि सख्त जरूरी छ । आन्दोलन जब रक्षात्मक बन्छ, उपलब्धि गुम्ने खतरा पनि त्यही अनुपातमा रहन्छ ।

पुनर्कथन खोजिरहेको आदिवासी जनजाति आन्दोलन

हामीले विकास, सुशासन र समृद्धिको आन्दोलनलाई भिन्नै र स्वशासन, आत्मसम्मान र सामाजिक न्यायको आन्दोलनलाई भिन्नै ठानेर हिंड्यौं भने ती दुवै कुरा एकांकी हुनेछन् ।

आदिवासी वृत्तमा आशा र विश्वास गुमाउँदै छौं : गोविन्द छन्त्याल

हाम्रा संरचना बार्गेनिङ चिप्स जस्तो भइराखेको छ । संगठनमा पद भार सम्हालेपछि कहीँ न कहीँ सत्ता र शक्तिमा पुग्ने, त्यो पनि प्रमुख होइन सहायकको भूमिकामा पुग्नका लागि ती पद र संगठनको प्रयोग गर्ने गरेको सत्य हो । तर यो दुर्भाग्य हो । त्यसले आदिवासी वृत्तमा आशा र विश्वास गुमाउँदै गइरहेका छौं ।

गोविन्द छन्त्याल

नेपालको आदिवासी जनजाति आन्दोलन प्रतिरोधी चेतसहितको अभियान हो । विभेद, उत्पीडन, अपमान, शोषण र असमानताविरुद्ध सामूहिक हस्तक्षेपकारी अभियान हो । हरेक आन्दोलनका विविध आयाम हुन्छन् । आन्दोलनहरू अनेकौं आरोह–अवरोहबाट अगाडि बढ्छन् । जनजाति आन्दोलन पनि यी सबै प्रक्रियाबाट गुज्रिएको छ ।

आदिवासी जनजाति आन्दोलनको वैचारिक पक्ष

नेपालको आदिवासी जनजाति आन्दोलन प्रतिरोधी चेतसहितको अभियान हो । विभेद, उत्पीडन, अपमान, शोषण र असमानताविरुद्ध सामूहिक हस्तक्षेपकारी अभियान हो । हरेक आन्दोलनका विविध आयाम हुन्छन् । आन्दोलनहरू अनेकौं आरोह–अवरोहबाट अगाडि बढ्छन् । जनजाति आन्दोलन पनि यी सबै प्रक्रियाबाट गुज्रिएको छ ।