नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्षमा रामकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार कावासोतीमा भएको नेपाल आदिवासी जनजाति महासंघ नवलपुरको छठौं जिल्ला अधिवेशनले रामकुमार श्रेष्ठको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति...
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अधिवेशन गुल्मीमा सुरु भएको छ।
अधिवेशनको नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरेका हुन्। अधिवेशन आइतबारसम्म चल्नेछ।
बाल मन्दिरमा उद्घाटन गरिएको अधिवेशनकोको...
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) काे अध्यक्षमा तोरण बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । क्वीन्सको उडसाइडस्थित धर्म हाउसमा आइतबार भएको फिप्नाको नवौँ महाधिवेशनले सर्वसम्मत रुपमा तोरण बहादुर गुरुङको नेतृत्वमा नयाँ...
१० जेठ, काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) बेलायत शाखाले राष्ट्रिय आविष्कार केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नेफिन युकेले आज मंगलबार नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) संघीय समितिमार्फत केन्द्रका संस्थापक महाबिर पुनलाई उक्त रकम हस्तान्तरण गरेको हो । नेफिनको संघीय कार्यालय काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो । […]
खोटाङ, ५ साउन । एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटिको सह–संयोजक टिकाराम चेम्जोङ […]
खोटाङ– एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपाल प्रदेश १ को अधिवेशन २४ र २५ भदौमा धरानमा हुने भएको छ । महासंघको बुधबार बसेको बैठकले प्रदेशको प्रथम अधिवेशनका लागि केन्द्रीय उपाध्यक्ष एवं प्रदेश १ का इन्चार्ज पिके राईको संयोजकत्वमा ३०१ सदस्यीय आयोजक कमिटी गठन गरेको छ । आयोजक कमिटीको सह-संयोजक टिकाराम चेम्जोङ र सचिव देवराज […]
आदिवासी जनजाति महासंघ बेल्जियमको अध्यक्षमा बिरमान मगर चयन भएका छन् । बेल्जियमको शैक्षिक सहर लुबेनमा आइतबार भएको सभाबाट मगर अध्यक्षमा चयन भएका हुन् ।यस्तै उपाध्यक्षमा मुना राई, होम तमु र सुर्यनारायण श्रेष्ठ चयन भएका छन् भने महासचिव पेम्बा गेलु शेर्पा चयन भएका छन् । यस्तै सचिवमा रबिन राई, यम कुमारी तमुस्यो (उमा) चयन भएका छन् । कोषाध्यक्ष कविता सावदेन (लिम्बु) र सह(कोषाध्यक्ष कान्छा शेर्पा चयन भएका छन् ।यस्तै सदस्यहरूमा सुर्य बहादुर तमु, निता पुन, ललित पुन, झोरमान तामाङ्ग, कला लिम्बु, शेर बहाद
नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) को नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ भने ११ सदस्सीय सल्लाहकार समिति गठन गरिएको छ । अठार जनजाति सामाजिक संघसंस्थाहरूको प्रतिनिधित्व गर्ने नेपाल आदिवासी जनजाति महासंघ अमेरिका ९फिप्ना० को आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा राजकुमार विष्ट निर्वाचित भएका थिए भने महासंघकै ईतिहासमा सबैभन्दा बढी ४३ प्रतिशत महिला निर्वाचित भएका थिए । […]