आदिवासी जनजाति पत्रकारिता पुरस्कार पाउनेकाे नाम सार्वजनिक

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ र फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७९ बाट पुरस्कृत हुनेहरूकाे नाम सार्वजनिक गरेको छ।आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९ सुनसरीका गोपाल देवान (छापा), काठमाडौंका अनिता गुरुङ (अनलाइन), चितवनका राजु चौधरी (टेलिभिजन) र उदयपुरका अप्सरा समाल (रेडियो)ले पाउने भएका छन्।फोनिज मातृभाषा पत्रकारिता सम्मान बुङ्वाखा मासिक पत्रिकालाई दिइने फोनिजले जनाएको छ। फोनिजको सा

सम्बन्धित सामग्री

पाल्पाका उज्यालो सहकर्मी पचभैयासहित पाँच पत्रकार सम्मानित

पाल्पा – पाल्पाका उज्यालो सहकर्मी देव पचभैयासहित पाँच पत्रकार सम्मानित भएका छन् ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेशको विराटनगरमा शनिवार आयोजित कार्यक्रममा ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ र ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट पत्रकारहरु सम्मानित भएका हुन् । कार्यक्रममा पाँच जना पत्रकार तथा एक मातृभाषा सञ्चार संस्थाले पनि राष्ट्रिय पत्रकारिता पुरस्कार र सम्मान पाएको थियो । कार्यक्रमका प्रमुख अतिथि संघी...

चारजनालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चारजना पत्रकारलाई प्रदान गरेको छ । फोनिजको २३औँ स्थापना दिवसमा शुक्रबार आयोजित कार्यक्रममा छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौँकी अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरकी अप्सरा समाललाई पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कार पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले …

आदिवासी जनजाति योगदान पुरस्कार जवेगुलाई

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलाम शाखाले पत्रकार सटेन्द्र जबेगुलाई आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार प्रदान गरेको छ। नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य जबेगुलाई फोनिजको ३३ औं स्थापना दिवसको अवसरमा १० हजार राशिको पुरस्कार प्रदान गरिएको हो।कार्यक्रममा जिसस प्रमुख जयप्रकाश राई र इलाम नगरप्रमुख केदार थापाले जवेगुलाई नगद सहित दोसल्ला र प्रमाणपत्र हस्तान्तरण गरे। जबेगुले उक्त रकम संस्थाकै अध्यक्ष राम योङहाङलाई हस्तान्तरण गरे। उक्त अवसरमा स्थानीय निर्वाचनमा विजयी

चार जना फोनिजकर्मीलाई आदिवासी जनजाति पुरस्कार, तीन जनालाई अभिनन्दन

काठमाडौं : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले यस वर्षको ‘आदिवासी जनजाति पत्रकारिता पुरस्कार-२०७९' सुनसरीका गोपाल देवाल, काठमाडौंकी अनिता गुरुङ, चितवनका राजु चौधरी र उदयपुरकी अप्सरा समाललाई प्रदान गरेको छ। फोनिजको २३औँ स्थापना दिवसको अवसरमा अनामनगरमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री जीवनराम श्रेष्ठले चारै जनालाई नगद २० हजारसहित सम्मान गरेको हो। त्यसैगरी,…

१० सञ्चारकर्मी र दुई वटा पत्रिकालाई फोनिज अवार्ड

२८ साउन, काठमाडौ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले १० जना सञ्चारकर्मी र मातृभाषाका दुई वटा पत्रिकालाई आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार (फोनिज अवार्ड) प्रदान गरेको छ । फोनिजको २२औं स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित समारोहमा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले अवार्ड वितरण गरे । अवार्ड प्राप्त गर्नेमा कुमार यात्रु, सन्त गाहामगर, […]

फोनिजद्वारा आठ वरिष्ठ पत्रकार पुरस्कृत र दुई संचार संस्था सम्मानित हुँदै

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड)बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना पुस्कृत व्यक्तिको नाम फोनिजले सार्वजनिक गरेको हो । फोनिजका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तीअनुसार फोनिज अवार्ड–२०७७ बाट …

फोनिजद्वारा ८ वरिष्ठ पत्रकार पुरस्कृत र दुई संचार संस्था सम्मानित हुँदै

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड) बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ ।गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना पुस्कृत व्यक्तिको नाम फोनिजले सार्वजनिक गरेको हो । फोनिजका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तीअनुसार फोनिज अवार्ड–२०७७ बाट पत्रकार आङदावा शेर्पा, मौसम रोका मगर, कुमार यात्रु र राजकुमार दिक्पाल पुरस्कृत हुनेछन् ।

कञ्चन पत्रकारिता पुरस्कार शान्ति गुरुङ र केबी रानालाई

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)द्वारा सञ्चालित यस वर्षको ‘कञ्चन पत्रकारिता पुरस्कार’ पत्रकारद्वय शान्ति गुरुङ (कास्की) र केबी रानामगर (नवलपुर)लाई प्रदान गरिने भएको छ ।