नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चारजना पत्रकारलाई प्रदान गरेको छ । फोनिजको २३औँ स्थापना दिवसमा शुक्रबार आयोजित कार्यक्रममा छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौँकी अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरकी अप्सरा समाललाई पुरस्कार प्रदान गरिएको हो। उक्त पुरस्कार पुरस्कार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले …