फेरि आयो बैंकको सिस्टम ह्याक गर्ने धम्की

कुमारी बैंकको सिस्टम ह्याक गर्ने चेतावनी इमेल आएको छ । अज्ञात समूहले कुमारी बैंकलाई इमेल लेख्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो ।  कुमारी बैंकले ह्याक गर्ने इमेल पाएपछि त्यसको जानकारी राष्ट्र बैंकलाई दिइसकेको छ । साउदी ग्रुप अफ कम्पनी नामबाट उक्त इमेल पठाइएको छ ।  राष्ट्र बैंकले पनि बैंकलाई सिस्टम हेर्न भनेको छ । वाणिज्य बैंकका साथै विकास बैंक र फाइनान्स कम्पनीलाई...

सम्बन्धित सामग्री

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याल

सिटिजन्स बैंकको सञ्चालक समितिले बैंकको स्वतन्त्र सञ्चालकमा रमेशराज अर्याललाई नियुक्त गरेको छ।...

बैंकको ब्याजदर एकल बिन्दुमा झर्‍यो

उद्योगी, व्यवसायीले बैंकको व्याजदर एकल बिन्दुमा झार्न आग्रह गर्दै आएकोमा बैंकहरूले अन्ततः बैंकको व्याजदर एकल बिन्दुमा झारेका छन्।...

एनआइसी एसिया बैंकको लाभांश प्रस्ताव

एनआइसी एसिया बैंकको सञ्चालक समितिको बैठकले बैंकको आर्थिक वर्ष २०७९/८० को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्तापुँजीको ३०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।...

नबिल बैंकको सञ्चालकबाट बाहिरिए उदयकृष्ण

नबिल बैंकको सञ्चालकबाट उदयकृष्ण उपाध्याय बाहिरिएका छन् । बैंकको सञ्चालक समितिका १३ साउनको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।त्यस्तै संस्थापक सेयरधनी आइएफआईसी बैंकको तर्फबाट एआरएम नजमुस शकिव नयाँ सञ्चालकमा नियुक्त भएका छन् । सोही दिन बसेको बैठकले शकिवलाई आगामी साधारणसभासम्मको लागि सञ्चालक नियुक्त गरेको हो ।बैंकको संस्थापक सेयरधनी एनबी इन्टरनेशनलको तर्फबाट बैंकको सञ्चालक समितिमा […]

प्रभु बैंकको शाखा तनहुँको बरादिमा

प्रभु बैंकले तनहुँ जिल्लाको आबुखैरेनि गाउँपालिका–१ स्थित बरादिमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।बैंकको बरादि शाखा कार्यालयको बैंकको गण्डकी प्रदेशका प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ति शेरचनले उद्घाटन गरेका छन् । शेरचनले बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेका ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याउने बताइन् ।बैंकको बरादि शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं […]

बैंकको ब्याजदरले नेप्सेमा पर्ने प्रभाव

नेप्सेलाई बैंकको ब्याजदरसँग तुलना गर्ने गरिन्छ । नेपालको सेयर बजारमा बैंकको ब्याजदर बढे नेप्से घट्ने र बैंकको ब्याजदर घटे नेप्से बढ्ने भएको देखिन्छ । सिद्धान्तत पनि बैंकको ब्याजदर र सेयरबजारमा उल्टो सम्बनध नै हुन्छ । बैंकको ब्याजदर बढे नेप्से घट्ने र बैंकको ब्याजदर घटे नेप्से बढ्ने नै हो । यो लगानीकर्ताहरूमा पर्ने मनोविज्ञानको प्रभाव मात्र […]

इन्भेष्टमेण्ट बैंकको साधारण सभा सम्पन्न

काठमाडौं, १७ मंसिर । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारण सभा आज सम्पन्न भएको छ । बैंकको ३५औं वार्षिक साधारण सभा भर्चुअल माध्यमबाट भएको हो । बैंकको सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । १२ दशमलव ६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश […]

राष्ट्र बैंकको निर्देशन पछि इन्भेष्टमेन्ट बैंकको लाभांश संशोधन

काठमाडौं, ३ कात्तिक । नेपाल इन्भेष्टमेन्ट बैंकले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन पछि १६ प्रतिशत लाभांश यथावत राख्दै बोनश शेयरको हिस्सा बढाएको हो । ११ दशमलव २४ प्रतिशत बोनस शेयर र ४ दशमलव ७६ प्रतिशत नगद लाभांश यस अघि घोषणा गरेको बैंकको संशोधन पछि १२ दशमलव […]

सिटिजन्स बैंकको सञ्चालकमा ज्ञवाली

सिटिजन्स बैंकले स्वतन्त्र सञ्चालकमा पूर्वबैंकर अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । केही समय अगाडिमात्रै नेपाल इन्फ्रास्ट्रकचर बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश पाएका ज्ञवाली सिटिजन्स बैंकका सञ्चालक नियुक्त भएका छन् । पूर्वबैंक सुदेश खालिङले राजीनामा दिएपछि बैंकको स्वतन्त्र सञ्चालक पद रिक्त रहेको थियो । खालिङले एभरेष्ट बैंकको सिइओ बन्न बैंकको सञ्चालकबाट राजीनामा दिएका हुन् ।ज्ञवालीले नबिल […]

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सूचीकृत

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ सेयर बजारमा सूचीकृत भएको छ । बैंकको २० करोड कित्ता साधारण सेयर बजारमा सूचीकृत भएको हो । सेयरु बजारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सूचीकृत सेयर संख्या सबैभन्दा धेरै हो । नेप्से र बैकबीच सम्झौता भएको दोस्रो दिनबाट बजारमा सेयर कारोबार हुनेछ । इन्फ्रास्ट्रक्चर बैंकको आरटीजीएसको जिम्मा ग्लोबल आईएमई क्यापिटलले लिएको बैकले जनाएको […]