पर्सा मालपोत र भूमि सुधारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट मालपोत कार्यालय पर्सामा आएका शम्भु साह कार्यालयमा मुख्य कर्मचारी नहुँदा काम नबनेपछि आईतबार यत्तिकै घर फर्किन बाध्य भए । मोहीले बुझाएको रकम लिन काठमाण्डौबाट आएका अर्का एक युगलजोडी पनि संघीय गणतान्त्रिक देशका मालपोत र भूमिसुधार कार्यालय पर्साका हाकिम र कर्मचारी नभएकै कारण सेवा लिन नसकी खाली हात घर फर्कन […] The post पर्सा मालपोत र भूमि सुधारमा कार्यालय प्रमुख नहुँदा सेवाग्राही मर्कामा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

पर्सा मालपोतका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

२० पुस, काठमाडौं । युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख कमोद …

सेवाग्राहीलाई दुःख दिएकाे भन्दै वीरगञ्जको मालपोत कार्यालयबाट ८ जना पक्राउ

पर्सा – वीरगञ्जको मालपोत कार्यालय परिसरबाट आठ जना पक्राउ परेका छन् । सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिएको भन्दै प्रहरीले दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी, धमेन्द्रकुमार सहनी, सञ्जय चौहान र हरिओम गुप्तालाई पक्राउ गरेको हो । मालपोत कार्यालयमा आएका सेवाग्राहीलाई काम छिटो गराइदिन्छु भनेर पैसा मागेको गुनासो आएपछि उनीहरूलाई हिजो आइतवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको ...

वीरगंजमा गहवा माईको मेला : दुलहीझै श्रृँगारियो मन्दिर, बोकाको भाउ बढ्यो

वीरगंज : वीरगंजमा हरेक वर्ष लाग्ने गहवा माईको मेला शुरु भएको छ। घटस्थापनादेखि अष्टमीसम्म लाग्ने मेलामा श्रद्धालु भक्तजनको भीड देखिएको छ। अहिले घण्टाघर छेउछाउ, गहवामाई मन्दिर क्षेत्र, आदर्शनगर, गीता मन्दिरलगायत क्षेत्रमा मेला लागेको छ। आइतवार बिहान १०:०५ बजे मालपोत कार्यालय पर्सा विर्ताबाट फूलपाति भित्र्याउने तथा सोमवार अष्टमीका दिन बलिदान हुने…

अख्तियारले विशेष अदालतमा दायर गर्‍यो एकै दिन ७ वटा भ्रष्टाचार मुद्दा

मालपोत राजस्व हिनामिना गर्ने पर्सा मालपोतका तत्कालीन नायब सुब्बा र लेखापालदेखि अपुताली जग्गामा भ्रष्टाचार गर्ने मालपोत कार्यालय बर्दियाका तत्कालीन प्रमुखलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

वीरगन्ज महानगरपालिकाद्वारा रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि जग्गा प्रदान

वीरगन्ज महानगरपालिकाले रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्न दिने गरी नेपाल रेडक्रस सोसाईटी पर्साशाखासँग सम्झौता गरेको छ । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्बर २ मालपोत कार्यालय नजिकै रहेको किता नम्बर २१ र ५६ को खाली जग्गा रक्तसञ्चार केन्द्र वीरगन्जको भवन निर्माण गरी प्रयोग गर्ने गरी महानगरपालिका र रेडक्रस सोसाइटी पर्सा शाखाबीच बिहीकार सम्झौता […]

कीर्तेमा वीरगंज मालपोतको कीर्तिमान, ५ धुरलाई सवा कठ्ठा बनाएर बिक्री!

वीरगंज : मोफसलमा सबैभन्दा भद्रगोल सरकारी अड्डाको रुपमा भूमिसुधार तथा मालपोत कार्यालय पर्सा वीरगंजलाई चिनिँदै आएको छ। यहाँ दैनिक रुपमा श्रेस्ता कीर्ते र सरकारी कागजात कीर्ते गरी कर्मचारीकै सेटिङमा जे पनि गर्न पाइन्छ भन्ने घटनाहरु थपिँदो छ। अर्काको करोडौकै जग्गा कीर्ते गरी अर्कैले बिक्री गरेको संगठित कीर्ते तथा ठगीको आरोपमा…

कीर्ते कागजात बनाइ जग्गा नामसारी गर्ने मालपोत पर्साका प्रमुख झासहित ५ जना थुनामा

वीरगंज : भूमिसुधार तथा मालपोत कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख सुमन झासहित ५ जनालाई पर्सा जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। वीरगंज महानगर-५ मेनरोडस्थित करोडौं मूल्यको जग्गा कीर्ते नामसारी गरेको अभियोगमा पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो। न्यायाधीश हरिकृष्ण श्रेष्ठको इजलासले कीर्ते जग्गा नामसारी

भ्रष्टाचार र कीर्तेको अभियोग लागेका मालपोत प्रमुख धरौटीमा रिहा

वीरगंजः भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख गमबहादुर विक सरकारी कागजात कीर्ते मुद्दामा धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतमा चलिरहेको मुद्दामा विक दुई लाख २५ हजार धरौटीमा रिहा भएका हुन्।  थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। फरार रहेका उनी सोमबार बिहान अदालतमा