पर्सा मालपोतका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

२० पुस, काठमाडौं । युवा स्पोट्र्स क्लबको जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय प्रमुख कमोद …

सम्बन्धित सामग्री

कार्यालय कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भू तथा जलाधार कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख शेरबहादुर श्रेष्ठसहित ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेमा श्रेष्ठसहित सव-इन्जिनियर दानबहादुर वुढ्थापा, सोरु गाउँपालिका ४ का तत्कालीन वडाध्यक्ष डवले शाही, दैरीखोला रावलवाला तटबन्ध आयोजना उपभोक्ता समितिका अध्यक्ष हस्तवीर दमाई, सचिव लोकजङ्ग दमाई र कोषाध्यक्ष भिमलाल […]

कृषि विकास मुगुका तत्कालीन प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं : कृषि  विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्षसहित ९ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सिँचाई कुलो निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरेको हो।कर्मचारी, जनप्रतिनिधि तथा उपभोक्ता समितिका पदाधिकारीहरूको मिलेमतोमा छायानाथ रारा नगरपालिका १० स्थित तीनमुखे देखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणका लागि बिनियोजन गरिएको बजेट अनियमितता गरेका हुन्।छायाना

१७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरूले नवीकरण नभएका तथा स्वतः रद्द भएका सवारी […]

२ जना तत्कालीन प्रमुखसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र, एकान्तकुना, ललितपुरका २ जना तत्कालीन कार्यालय प्रमुखसहित १७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । विशेष अदालतमा मुद्दा दायर हुनेमा यातायातका १२ जना कर्मचारी र ५ जना विचौलिया रहेको अख्तियारले जनाएको छ । उनीहरुले नवीकरण नभएका तथा स्वतस् रद्द भएका सवारी […]

परियोजना प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं : तत्कालिन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कन्चनपुरका प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।धान जोनका प्रमुख वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजाल, धान जोन सञ्चालक समितिका संयोजक दशरथ भण्डारी, महाकाली सिँचाइ आयोजनामा कार्यरत इन्जिनियर मोहनराम टेलर र दिनेश मोटर्स प्रा.लि.का सञ्चालक राजिव हमालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं २ र १९ तथा कृष्णपुर नगरपालिकाको वडा नं