वीरगंजमा गहवा माईको मेला : दुलहीझै श्रृँगारियो मन्दिर, बोकाको भाउ बढ्यो

वीरगंज : वीरगंजमा हरेक वर्ष लाग्ने गहवा माईको मेला शुरु भएको छ। घटस्थापनादेखि अष्टमीसम्म लाग्ने मेलामा श्रद्धालु भक्तजनको भीड देखिएको छ। अहिले घण्टाघर छेउछाउ, गहवामाई मन्दिर क्षेत्र, आदर्शनगर, गीता मन्दिरलगायत क्षेत्रमा मेला लागेको छ। आइतवार बिहान १०:०५ बजे मालपोत कार्यालय पर्सा विर्ताबाट फूलपाति भित्र्याउने तथा सोमवार अष्टमीका दिन बलिदान हुने…