अख्तियारले विशेष अदालतमा दायर गर्‍यो एकै दिन ७ वटा भ्रष्टाचार मुद्दा

मालपोत राजस्व हिनामिना गर्ने पर्सा मालपोतका तत्कालीन नायब सुब्बा र लेखापालदेखि अपुताली जग्गामा भ्रष्टाचार गर्ने मालपोत कार्यालय बर्दियाका तत्कालीन प्रमुखलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।