कीर्तेमा वीरगंज मालपोतको कीर्तिमान, ५ धुरलाई सवा कठ्ठा बनाएर बिक्री!

वीरगंज : मोफसलमा सबैभन्दा भद्रगोल सरकारी अड्डाको रुपमा भूमिसुधार तथा मालपोत कार्यालय पर्सा वीरगंजलाई चिनिँदै आएको छ। यहाँ दैनिक रुपमा श्रेस्ता कीर्ते र सरकारी कागजात कीर्ते गरी कर्मचारीकै सेटिङमा जे पनि गर्न पाइन्छ भन्ने घटनाहरु थपिँदो छ। अर्काको करोडौकै जग्गा कीर्ते गरी अर्कैले बिक्री गरेको संगठित कीर्ते तथा ठगीको आरोपमा…

सम्बन्धित सामग्री

निजी स्कूलले चर्को शुल्क असुलेको भन्दै वीरगंजमा प्रदर्शन

वीरगंज : निजी विद्यालयले विद्यार्थीसँग मनोमानी शूल्क असुलेको भन्दै वीरगंजका अभिभावकहरु सडकमा उत्रिएका छन्। अभिभावकहरुले संघर्ष समिति नै बनाएर शनिवारबाट सडक संघर्षमा उत्रिएका हुन्। संघर्ष समितिका संयोजक सन्दिपकुमार साहको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निस्केको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो। निजी विद्यालयले आफ्नो फाइदाका…

होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जना पक्राउ

हेटौँडा : होटलमा बन्धक बनाएर फिरौती माग्ने तीन जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।हेटौँडा उपमहानगरपालिका–१० बसपार्कको ट्राभल होटल एन्ड लजमा गत जेठ २९ गतेदेखि बन्धक बनाएर फिरौती मागेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।उनीहरूले पर्सा वीरगंज महानगरपालिका–१९ बस्ने २७ वर्षीय अमन कुमार श्रीवास्तवलाई बन्धक बनाई घरमा फिरौती रकम माग गरेका थिए। प्रहरीका अनुसार श्रीवास्तवलाई होटलको १०७ नम्बर कोठामा बन्धक बनाएर राखिएको थियो।बन्धक बनाई घरमा फोन गर्न लगाउने हेटौँडा–१

बाराको सिमराबाट १० जना जुवाडे पक्राउ

वीरगंज : बारा प्रहरीले जुवा खेलिरहेको अवस्थामा सिमराबाट १० जना जुवाडेहरुलाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका वडा नं २ पराडाइज होटलको पछाडि टहरा बनाएर कौडा खेलिरहेको अवस्था ईप्रका सिमराको टोलीले छापा मार्दा १० जनालाई पक्राउ गर्न सफल भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौत्तम मिश्रले बताए। प्रहरीले पक्राउ गरेको १०

वीरगंजका होटल र धर्मशालालाई आइसोलेसन बनाएर संक्रमित राख्न शुरु

वीरगंज: पर्सामा होटल र धर्मशालालाई आइसोलेसन बनाएर कोभिड १९ का संक्रमित राख्न थालिएको छ। वीरगंज र ग्रामिण भेगका पालिकामा कोरोना महामारी समुदाय स्तरमा फैलिँदा कोभिड अस्पताल भरिभराउ भएपछि घरमै अलपत्र परेका संक्रमितलाई सामुदायिक आइसोलसनको अवधारणामा होटल तथा धर्मशालामा राखिएको हो। वीरगंजको बसपार्कमा रहेको रानीपोखरी होटलमा ५० बेडको सेमिआइसोलेसन बनाएको

भारतीय नम्बर प्लेटका गाडी चल्न रोक

व्यवसायिक प्रयोजनका लागि रौतहटको सदरमुकाम गौरमा एक दशकदेखि चल्दै आएको भारतीय नम्बर प्लेटका तीन पाङ्ग्रे सवारी (टेम्पु) चल्न रोक लगाइएको छ । उच्च अदालत जनकपुर अस्थायी ईजलाश वीरगञ्जले गौर र भारतीय बजार बैरगनियाँ आवतजावत गर्ने व्यवसायीकरुपमा सञ्चालित भारतीय नम्बर प्लेटका टेम्पुमा रोक लगाएको हो । पर्सा जिल्ला वीरगंज महानगरपालिका वडा नम्बर १६ लक्ष्मि मोटर्स प्रालीका प्रोपराइटर अरुण कुश्वाहाले सो स्थानमा चल्दै आएको तीन पाङ्ग्रे भारतीय टेम्पु सञ्चालनमा रोक लगाउन जिल्ला प्रशासन कार्यालय रौतहट गौरलाई विपक्षी बनाएर दायर गर्नु भएको थियो ।