वीरगन्ज महानगरपालिकाद्वारा रक्तसञ्चार केन्द्रको भवन निर्माणका लागि जग्गा प्रदान

वीरगन्ज महानगरपालिकाले रक्तसञ्चार केन्द्रको भवन निर्माण गरी प्रयोग गर्न दिने गरी नेपाल रेडक्रस सोसाईटी पर्साशाखासँग सम्झौता गरेको छ । वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको वडा नम्बर २ मालपोत कार्यालय नजिकै रहेको किता नम्बर २१ र ५६ को खाली जग्गा रक्तसञ्चार केन्द्र वीरगन्जको भवन निर्माण गरी प्रयोग गर्ने गरी महानगरपालिका र रेडक्रस सोसाइटी पर्सा शाखाबीच बिहीकार सम्झौता […]