भ्रष्टाचार र कीर्तेको अभियोग लागेका मालपोत प्रमुख धरौटीमा रिहा

वीरगंजः भूमिसुधार तथा मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख गमबहादुर विक सरकारी कागजात कीर्ते मुद्दामा धरौटीमा रिहा भएका छन्। पर्सा जिल्ला अदालतमा चलिरहेको मुद्दामा विक दुई लाख २५ हजार धरौटीमा रिहा भएका हुन्।  थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। फरार रहेका उनी सोमबार बिहान अदालतमा

सम्बन्धित सामग्री

पशुपतिका पूर्वसदस्यसचिव थापा तीन लाख धरौटीमा रिहा

पशुपतिमा सुनको जलहरी चढाउँदा भ्रष्टाचार भएको मुद्दामा प्रतिवादी बनाइएका डा. मिलनकुमार थापा धरौटीमा रिहा भएका

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। बालुवाटार जग्गा प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौले आदेश दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरोधी अभियानले प्रतिगामीको सात्तो उडेको बताएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले राष्ट्रिय उद्योगपतिहरूलाई छानिछानि लखेटिरहेको आरोप लगाएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपीको राजनीतिक चिन्तनबाटै मुलुकलाई समृद्ध बनाउने आठोट गरेका छन्।

गाउँपालिका अध्यक्ष धरौटीमा रिहा

भ्रष्टाचार मुद्दामा अख्तियारको नियन्त्रणमा रहेका सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जना धरौटीमा रिहा भएका छन् । रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद यादव, लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादव मंगलबार विशेष अदालतको आदेशमा धरौटीमा रिहा भएका हुन् ।

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ

एजेन्सी । सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरेपछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ। सिङ्गापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि […]

भ्रष्टाचार अभियोगमा सिङ्गापुरका यातायातमन्त्री पक्राउ - NepaliPatra

एजेन्सी । सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस।ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति जारी गरेको वक्तव्यमा जनाइएको छ सिङ्गापुरका सबैभन्दा धनी व्यक्तिमध्येका एक ओङ बेङ सेङलाई पनि […]

प्रदेशसचिव भुसाल १० लाख धरौटीमा रिहा

मधेश प्रदेशको साइकल खरिद प्रकरणमा भ्रष्टाचार प्रकरणमा जोडिएका तत्कालीन प्रदेशसचिव यामलाल भुसाल १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले यस्तो...

भ्रष्टाचार मुद्दामा नागरिकले नबुझेको कुरा– अर्बमा बिगो दाबी, लाखमा धरौटी !

आन्तरिक राजश्व विभागको महानिर्देशक पदमा रहेका बेला चूडामणि शर्मा ढकालले भ्रष्टाचार गरेको भन्दै उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब ३३ लाख २० हजार ३ सय रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता गरेको थियो। तर विशेष अदालतले भने उनलाई ५० लाख रुपैयाँ मात्र धरौटीमा रिहा गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले असोज ११ गते उक्त आदेश गरेको हो । 'प्रतिवादीले कर फर्छ्यौट आयोगमा रही कार्य गर्दा विभिन्न करदाताहरूको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाणहरू...

राजनारायण पाठक विशेष अदालतमा ७८ लाख धरौटी बुझाएर छुटे

१ जेठ, काठमाडौं । भ्रष्टाचार आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठक धरौटीमा रिहा भएका छन् । विशेष अदालतले उनलाई ७८ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनी उक्त रकमको बैंक ग्यारेन्टी …