आर्थिक लेनदेनको आरोपपछि सशस्त्र प्रहरीका सई मुख्यालय तानिए

२१ पुस, धनगढी । कञ्चनपुरमा आर्थिक लेनदेनको आरोप लागेपछि सशस्त्र प्रहरीका एकजना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दको जिम्मेवारी खोसेर अनुुसन्धान सुरु गरिएको छ । पुनर्वास नगरपालिकास्थित नेपाल-भारत सीमा नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपीका प्रमुख चन्दलाई अनुुसन्धानको दायरामा ल्याइएको हो । चन्दमाथि आर्थिक लेनदेन गरेर तस्करीको समान फिर्ता गरेको आरोप लागेपछि बीओपी प्रमुखको […]

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीका ७३ जना सई इन्स्पेक्टरमा बढुवा

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालका ७३ जना नायब निरीक्षक (सई) हरू निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूलाई बढुवा सिफारिस गरेको हो। सोहीअनुसार सशस्त्र प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची निकालेको हो।

आचरणविपरीत काम गरेको आरोपमा सशस्त्रका दुई सई निलम्बनमा

काठमाडौं – सशस्त्र प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) निलम्बनमा परेका छन्। आचारविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सई कृष्णबहादुर मगरलाई निलम्बन गरेको हो। सुवेदीले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापनाका लागि सशस्त्र प्रहरी […]

सशस्त्रका २ जना सई निलम्बित, आचरण विपरीत काम गरेको आरोप

१५ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै दुई जना नायव निरीक्षक (सई) लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी र बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्णबहादुर मगरलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । सुवेदीमाथि सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु […]

सशस्त्र प्रहरीका दुई सई निलम्बित

काठमाडौं : आचारण विपरीत काम गर्ने दुई जना सशस्त्र प्रहरी नायव निरीक्षकहरूलाई निलम्बन गरि विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बिओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक कृष्ण बहादुर मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ।सशस्त्र प्रहरी नायव निरीक्षक सुवेदीले यही कार्तिक ४ गते निर्वाचन सुरक्षा वेश स्थापनाको लागि सशस्त्र

सशस्त्र प्रहरीका १११ सई र असईको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १११ जना जुनियर अधिकृतहरूको सरुवा गरेको छ । लेखा समूहका ४४ जना सशस्त्र सहायक निरीक्षक(असई) र ६७ जना सशस्त्र नायब निरीक्षक(सई) हरूको सरुवा भएको हो । सशस्त्र नायब निरीक्षक सशस्त्र सहायक निरीक्षक

सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद

महोत्तरी– सशस्त्र प्रहरी बल दुई मधेस प्रदेशले लागुऔषध बरामद गरेको छ। बाराको बलौली बिओपीबाट सई लिला बहादुर थारा समेतको टोलीले ६० केजी गाँजा बरामद गरेको हो । गस्तिमा रहेको सशस्त्र प्रहरी देख्नेबित्तिकै टाउकोमा बोकेको सामान छोडेर भागेको र चेकजाँच गर्ने क्रममा गाँजा रहेको सशस्त्र प्रहरीको बाहिनीले जानकारी दिएको छ। त्यसैगरी सर्लाहीको बिष्णु गाँउपालिकामा पनि बाहिनीको स्क्वार्ड […]

सशस्त्र प्रहरीका सई चन्दमाथि आर्थिक लेनदेनको आरोपमा थालियो अनुसन्धान

धनगढी । सशस्त्र प्रहरी नायब निरीक्षक (सई) वीरेन्द्र चन्दमाथि अनुसन्धान गर्न थालिएको छ । कञ्चनपुरमा आर्थिक लेनदेनको आरोप लागेपछि उनको जिम्मेवारी खोसेर छानबिन प्रक्रिया सुरु गरिएको हो । प्रमुख चन्द पुनर्वास नगरपालिकास्थित नेपाल–भारत सीमा नजिकै स्थापना गरिएको सशस्त्र प्रहरीको बीओपी हुन् । उनीमाथि आर्थिक लेनदेन गरेर तस्करीको समान फिर्ता गरेको आरोप लागेपछि बीओपी प्रमुखको जिम्मेवारीबाट […]

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनियन्त्रित हुँदा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-१  घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत सई बस्नेतको मृत्यु भएको हो । बुधबार राति पाैने ९ बजे को १ व २४३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका बस्नेतको उपचारका क्रममा धरानस्थित ब

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु

सुनसरी । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरी बलका नायव निरीक्षक (सई) सन्तोष बस्नेतको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत सुनसरीको इटहरी र धरान बीचमा पर्ने सेउती खोलामा दक्षिणतर्फ जाँदै गरेको सरकारी मोटरसाइकल अनियन्त्रित हुँदा सोलुखुम्बुको दूधकोशी गाउँपालिका-१ घर भई सशस्त्र प्रहरी बेस क्याम्प डङ्ग्राहा मोरङमा कार्यरत सई बस्नेतको मृत्यु भएको हो । बुधबार […] The post आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा सशस्त्र प्रहरीका सईको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.