सशस्त्रका सईलाई पनि अब बीओपीमा इन्चार्जको जिम्मेवारी, ५१ ओटा कार्यालय अब सईको कमान्डमा

काठमाडौं । सीमा सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको सशस्त्र प्रहरी बलले अब बोर्डर आउट पोष्ट (बीओपी) मा सशस्त्र प्रहरी नायव निरीक्षक (सई) लाई पनि कमान्डरका रुपमा खटाउने भएको छ । गत २४ चैतमा मानवस्रोत विभागले पठाएको पत्रलाई सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयले ३ जेठमा स्वीकृत गरेपछि सई पनि बीओपीपति बन्ने बाटो खुलेको हो । मानवस्रोत विभागले ५ […] The post सशस्त्रका सईलाई पनि अब बीओपीमा इन्चार्जको जिम्मेवारी, ५१ ओटा कार्यालय अब सईको कमान्डमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.