सशस्त्र प्रहरीका ७३ जना सई इन्स्पेक्टरमा बढुवा

काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालका ७३ जना नायब निरीक्षक (सई) हरू निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त पदमा पदपूर्तिका लागि उनीहरूलाई बढुवा सिफारिस गरेको हो। सोहीअनुसार सशस्त्र प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची निकालेको हो।

सम्बन्धित सामग्री

सशस्त्रका ६५ जना सई बने इन्सपेक्टर (नामावलीसहित)

काठमाडौं : सशस्त्र प्रहरीका ६५ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) हरू शसस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टरमा)मा बढुवाका लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरी सेवा, साधारण समुह, साधारण उपसमुह तर्फ रिक्त सशस्त्र निरीक्षक पदमा सिफारिस गरिएको सशस्त्र प्रहरी बल हलचोकले जनाएको छ। बढुवा उपर कसैको चित्त नबुझ्ने...