आचरणविपरीत काम गरेको आरोपमा सशस्त्रका दुई सई निलम्बनमा

काठमाडौं – सशस्त्र प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) निलम्बनमा परेका छन्। आचारविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सई कृष्णबहादुर मगरलाई निलम्बन गरेको हो। सुवेदीले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापनाका लागि सशस्त्र प्रहरी […]

सम्बन्धित सामग्री

३० हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका सई पक्राउ

नेपालगञ्ज – ३० हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय मैनापोखर (बर्दिया)का सई पवन साउँदलाई अख्तियारको टोलीले ३० हजार रुपैयाँसहित पक्राउ गरेको हो। लागुऔषध मुद्दा मिलाइदिने भन्दै सई साउँदले सेवाग्राहीबाट पैसा लिएका थिए। साउन इप्रका मैनापोखरमा मुद्दा फाँटमा थिए। अख्तियारको टोलीले घुससहित पक्राउ गरिएका साउँदका बारेमा थप […]

नक्कली सई भन्दै ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफुलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए । कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका– ३ बाट

नक्कली सई प्रक्राउ

पथरी– नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफूलाई प्रहरीको सई […]

सई भन्दै ठगी गर्ने नक्कली प्रहरी पक्राउ

काठमाडौं : नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ। पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ। कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको…

नक्कली सई प्रक्राउ

काठमाडौं, २० मंसिर । नेपाल प्रहरीको प्रहरी सहायक निरिक्षक(सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यलय पथरीले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ । कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा […]

बर्दी लगायर नर्तकीसंग अश्लील नृत्य गर्ने सई कारबाहीमा

रौतहट, भदौ ५ । सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन्। रौतहटको गढीमाई नगरपालिका ७ धर्मपुरस्थित प्रहरी चौकीका प्रमुख सई राजकिशोर साहले प्रहरीको बर्दीमा नै नर्तकीसित अश्लील नृत्य गरेपछि कारबाहीमा परेका हुन् । कृष्णाष्टमीको अवसरमा आयोजित मेलाको अवसरमा गरिएको नृत्यमा बर्दीमा नै सई साहले हजारौँ दर्शकको अगाडि अश्लील नृत्य […]

अर्केष्ट्रामा सई बर्दीमै नाचेपछि…

५ भदौ, रौतहट । बर्दीमा रहेका नेपाल प्रहरीका एकजना प्रहरी नायव निरीक्षक *(सई) पदीय आचरण विपरीत सार्वजनिक स्थानमा अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ । सई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए […]

डिउटी पोसाकमै अश्लील नृत्य गर्ने सई कारबाहीमा

रौतहटमा सार्वजनिक मेलामा अश्लील नृत्य गर्ने नेपाल प्रहरीका एक जना सई कारबाहीमा परेका छन् ।

नक्कली प्रहरीका सई छयाक्ले पक्राउ

प्रहरीको सई भन्दै लुटपाट गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङ उपमहानरपालिका –१५ आर्मी ब्यारेक नजिक सडकमा हिडिरहेका २ जना व्यक्तिलाई प्रहरीको सई भन्दै लुटपाट गर्ने घोराहीकै २५ बर्षीय छयाक्ले भन्ने अनिल पुनलाई प्रहरीले पक्राउ गरेको छ । उनले सडकमा हिडिरहेका व्यक्तिहरुबाट २ वटा मोबाइल र ४ हजार नगद लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

प्रहरीको सई हुँ भन्दै ठगी गर्ने पक्राउ

नेपाल प्रहरीको ‘सई हुँ’ भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भइ हाल नागर्जुन बस्ने ३१ वर्षीय सिद्धराज थामी रहेका छन् । थामीले स्युचाटार बस्ने कल्पना गौतमलाई आफू महानगरीय प्रहरी परिसर काठमाडौँको सिभिल शाखाको सई गोपाल लामा हुँ, बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरिदिन्छु भन्दै ३० हजार रुपैयाँ नगद लिएर फरार भएका थिए । प्रहरी परिसरको विशेष टोलीले खोजतलास गर्ने क्रममा थामीलाई भदौ १ गते कालिमाटीबाट नियन्त्रणमा लिएर थप अनुसन