सशस्त्र प्रहरीका १११ सई र असईको सरुवा

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १११ जना जुनियर अधिकृतहरूको सरुवा गरेको छ । लेखा समूहका ४४ जना सशस्त्र सहायक निरीक्षक(असई) र ६७ जना सशस्त्र नायब निरीक्षक(सई) हरूको सरुवा भएको हो । सशस्त्र नायब निरीक्षक सशस्त्र सहायक निरीक्षक