सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद

महोत्तरी– सशस्त्र प्रहरी बल दुई मधेस प्रदेशले लागुऔषध बरामद गरेको छ। बाराको बलौली बिओपीबाट सई लिला बहादुर थारा समेतको टोलीले ६० केजी गाँजा बरामद गरेको हो । गस्तिमा रहेको सशस्त्र प्रहरी देख्नेबित्तिकै टाउकोमा बोकेको सामान छोडेर भागेको र चेकजाँच गर्ने क्रममा गाँजा रहेको सशस्त्र प्रहरीको बाहिनीले जानकारी दिएको छ। त्यसैगरी सर्लाहीको बिष्णु गाँउपालिकामा पनि बाहिनीको स्क्वार्ड […]

सम्बन्धित सामग्री

सप्तरीमा अवैध मदिरासहित लागूऔषध बरामद

काठमाडौँ- सप्तरीमा सशस्त्र प्रहरीले अवैध मदिरासहित लागूऔषध बरामद गरेको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्बर ५ बाट २०० लिटर अवैध मदिरा र राजगढ गाउँपालिका वडा नम्बर २ बाट १०६ प्याकेट राजनिवास नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कडरबोनाबाट खटिएको टोलीले गाईघाट कदमाहा सडक खण्डअन्तरर्गत सुरुङ्गा नगरपालिका वडा नम्बर ५ स्थित […]

लागुऔषध गाँजाको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै कोशी ब्यारेज

५ भदौ, सप्तरी । कोशी ब्यारेज लागूऔषध गाँजाका लागि ट्रान्जिट प्वाइन्ट बनेको छ । ६ महिनायता यो ठाउँबाट तीन पटक लागूऔषध गाँजा बरामद भएको छ । पछिल्लो पटक यहाँबाट सशस्त्र प्रहरीले २४० किलो लागूऔषध गाँजा बरामद गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजबाट उक्त गाँजा बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी […]

मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता

मधेस प्रदेशमा लागूऔषध नियन्त्रणमा सशस्त्र प्रहरीलाई सफलता मिलेको छ। सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख डिआईजी गणेश ठाडा मगरको बिशेष सक्रियतामा आर्थिक बर्ष २०७८।०७९ मा लागूऔषध नियन्त्रणमा सफलता मिलेको हो ।गत आर्थिक वर्षमा मधेस प्रदेशको ८ जिल्ला अन्तर्गत विभिन्न स्थानमा ६० बिगहा साढे १७ कठा जग्गामा  लुकाई छिपाई लगाइएको लागूऔषध गाँजाखेती नष्ट गरेको डिआईजी मगरले रातोपाटीलाई बताए ।त्यसैगरि सशस्त्र प्रहरीको छुट्टाछुट्टै टोलिले सोही अवधिमा २६ सय ६७ किलोग्राम गाँजा बरामद गरि नष्ट गरेको छ। गांजा लगाय

सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्याएर ट्रक चालक र सहचालक भने फरार भएका छन् ।मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित चेक प्वाइन्टमा को१ख २९२५ नम्बरको मिनी ट्रक चेकजाँच गर्द

सप्तरीमा १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा

काठमाडौँ – सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ। शंका लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो। प्रहरीलाई झुक्याएर ट्रक चालक र सहचालक भने फरार भएका […]

झाडीमा लुकाइराखेको ७५ किलो गाँजा बरामद

१२ चैत, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा लुकाएर राखिएको लागूऔषध गाँजा बरामद गरेकाे छ । नगरपालिकाकाे वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिरदेखि २ किलोमिटर दक्षिणतर्फ कोशी नहरको झाडीमा छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद भएकाे सशस्त्र प्रहरी सुरक्षा बेस भारदहका प्रहरी निरीक्षक किस्मान तामाङले जानकारी दिए । सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काको […]

सप्तरीबाट ७८ किलो गाँजा बरामद

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कोसी नदीको नहर नजिकैबाट लागूऔषध गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बल नं ६ गण हेडक्वार्टर विष्णुपुर–६ का गणपति प्रदीप खड्काको नेतृत्वको टोलीले नहर नजिक...

बाराबाट ठूलो परिमाणमा लागूऔषध बरामद

सीमामा खटिएका सशस्त्र प्रहरीले ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । भारतबाट नेपाल ल्याइँदै गरिएको प्रतिबन्धित २७ सय १६ थान लागूऔषध (सुई) शनिबार बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजीतले बताए ।

ठूलो परिमाणमा लागूऔषध बरामद

२५ माघ, सप्तरी । सशस्त्र प्रहरीले सप्तरीबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागूऔषध तिलाठी कोइलाडी गाउँपालिका-१ तिलाठीस्थित खाँडो खोला छेउबाट आइतबार दिउँसो लागूऔषध बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले …

२० किलो अवैध लागूऔषध चरेस बरामद

पर्साको सशस्त्र प्रहरी बल वोर्डर आउटपोष्ट भिस्वाबाट खटिएको सशस्त्र प्रहरीको गस्तीले २१ वटा पोकामा रहेको २० किलो ८ सय ६० ग्राम अवैध लागूऔषध चरेस बरामद गरेको छ ।