सशस्त्रका २ जना सई निलम्बित, आचरण विपरीत काम गरेको आरोप

१५ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरीले आचरणविपरीत काम गरेको भन्दै दुई जना नायव निरीक्षक (सई) लाई निलम्बन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण कपिलवस्तुमा कार्यरत गोविन्द सुवेदी र बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत कृष्णबहादुर मगरलाई निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाएको हो । सुवेदीमाथि सुरक्षा वेश स्थापनाको लागि सशस्त्र प्रहरी कर्मचारीहरु […]

सम्बन्धित सामग्री

नक्कली शरणार्थी प्रकरण - थप २ जना काठमाण्डाैबाट पक्राउ

काठमाण्डाै – प्रहरीले नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर ठगी गरेको आरोप लागेकामध्ये थप दुई जना लाई काठमाण्डाैबाट पक्राउ गरेको छ । काठमाण्डाैकाे टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरीलाई आज मङ्गलवार पक्राउ गरिएको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार उनीहरू यस घटनामा बिचौलिएका रूपमा काम गरेको पाइएपछि पक्राउ गरिएको हो । उनीहरूलाई बानेश्वर क्षेत्रबाट पक्राउ गरिएको बताइएको ...

इजरायलका लागि जासुसी गरेको भन्दै २ जना प्यालेस्टिनीलाई मृत्युदण्डको सजाय

इजरायलका लागि जासुसी गरेको भन्दै २ जना प्यालेस्टिनीलाई मृत्युदण्डको सजाय दिइएको छ । आन्तरिक मन्त्रालयले यी मध्ये दुई जनालाई सन् २००९ देखि २०१५ सम्म इजरायलका लागि जासुसी गरेको आरोप लागेको बताएको छ । समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार सन् २०१७ यता प्यालेस्टिनी क्षेत्रमा पहिलो पटक मानिस मारिएका छन् । मानव अधिकार समूहहरूले विगतमा गाजामा भएका […]

२ जना कराँते प्रशिक्षकविरुद्ध बलात्कार मुद्दा, सामूहिक बलात्कार गरेको आरोप

युवतीलाई होटलमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा विराटनगरका दुई जना कराँते प्रशिक्षकविरुद्ध मुद्दा दर्ता भएको छ। नशालु औषधी सेवन गराई फोटो भिडियो बनाएर पटक–पटक सामूहिक बलात्कार गरेको आरोप सुनसरीको इटहरी...

महोत्तरीमा बोक्सी आरोप लगाएर २ जना महिलामाथि कुटपिट

जनकपुरधाम । महोत्तरी सदरमुकाम जलेश्वरमा बोक्सी आरोप लगाएर दुई महिलामाथि कुटपिट भएको छ । जलेश्वर नगरपालिका–६ धबौली निवासी ५३ बर्षीया कालोदेवी र ५४ बर्षीया दुलरिया देवीलाई स्थानीय केही व्यक्तिले बोक्सी आरोप लगाएर कुटपिट गरेको प्रहरीले जनाएको छ । स्थानीय सोमन भनिने सोमारी देवीसहितकाले दुई महिलामाथि हात, लाठी र लात्तीले कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी […]

विद्यार्थीमाथि यौन दुर्व्यवहार आरोप लागेका तीनै जना शिक्षक प्रहरी नियन्त्रणमा

हेटौंडा : यौन दुर्व्यहारको आरोप लागेका वाग्मती गाउँपालिका–८, शान्तिपुरस्थित जनता माविका तीनै जना शिक्षक पक्राउ परेका छन्। यसअघि चैत २५ गते एक शिक्षक हेमबहादुर विक आफै प्रहरी नियन्त्रणमा आएका थिए। शुक्रबार साँझ प्रहरीले थप २ जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए। उनले गएराति…

रुसी फौजले आफ्ना २ जना मेयर अपहरण गरेको युक्रेनको आरोप

२९ फागुन, काठमाडौं । युक्रेनले रुसी फौजमाथि आफ्ना दुई जना मेयर अपहरण गरेको आरोप लगाएको छ । युक्रेनको सरकारले रुसी फौजमाथि मारिउपोल र दिनिप्रोरुड्ने शहरका मेयरलाई अपहरण गरेको आरोप लगाएको हो । युक्रेनका विदेशमन्त्री दिमित्रो कुबेलाले दक्षिण शहर दिनिप्रोरुद्नका मेयर यभहेन मात्भेयभलाई रुसी सेनाले अपहरण गरेको भन्दै रुसले आतंककारी रणनीति अपनाउन थालेको बताएका छन् । […]

प्रहरीलाई गाली गरेको आरोपमा २ जना पक्राउ

जनकपुरमा प्रहरीलाई गाली गलौज गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाधाम नगरपालिकाका ७ का दिपनारायण यादव र ३५ वर्षीय आशाराम चौधरी रहेका छन् । उनीहरु दुवैजनालाई काल्पनिक तथा  झुठो विवरणको सूचना दिएर प्रहरीलाई गाली गलौज गरेको आरोप लागेको छ । दिपनारायणले प्रहरी समक्ष काल्पनिक, झुठा र गाली गलौज गरी प्रहरी कर्मचारीको काम कर्तव्यमा बाँधा अवरोध खडा गरेको आरोपमा उनीसहित आशाराम चौधरीमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्धा चलाएको धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्

रुसले युक्रेनमा सत्तापलट गराउन खोजेको अमेरिकाकाे आरोप

रुसले युक्रेनमा सत्तापलट गराउन खोजेको अमेरिकाले आरोप लगाएको छ । आफ्ना गुप्तचर परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई शासनमा ल्याउन रुसले चाल चालेको अमेरिकाले आरोप लगाएको हो । अमेरिकाको अर्थ मन्त्रालयले यो कामका लागि चार जना खटिएको र ती मध्ये २ जना युक्रेनको संसदमै रहेको दाबी गरेको बीबीसीले जनाएको छ । रुसले युक्रेनका उच्च पदमा आफ्ना मान्छे पुर्याएर गोप्य सूचनाहरु लिइरहेको दाबी पनि अमेरिकाको छ । तर, रुसले भने यी आरोपको खण्डन गर्दै आएको छ ।

युक्रेनमा सत्तापलट गराउन रुसी गुप्तचर सक्रिय बनेको अमेरिकाको आरोप

काठमाडौं । अमेरिकाले रुसमाथि युक्रेनमा पूर्ववर्ती सरकार पक्षधरहरुलाई उचालेर सत्तापलट गराउन खोजेको आरोप लगाएको छ । आफ्ना गुप्तचरहरु परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई युक्रेनको शासनमा ल्याउने चाल रुसले चालेको अमेरिकी आरोप छ । अमेरिकाको अर्थ मन्त्रालयले उक्त कामका लागि चार जना खटिएको र ती मध्ये २ जना युक्रेनको संसदमै रहेको […]