वन अधिकृतको अवैध कमाइ झन्डै आठ करोड, २२ वटा घर र ८७ कित्ता जग्गामा लगानी

काठमाडौं, पुस २२ । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबाट झन्डै ७ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा वन अधिकृतमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार सुदूरपश्चिम वन निर्देशनालय धनगढीका निमित्त वन निर्देशक हेमराज विष्टलाई ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ ६० पैसा बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो […]

सम्बन्धित सामग्री

नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा हल सम्मानित

काठमाडौं । नेपाली फिल्म प्रदर्शन गरेर धेरै कमाइ गर्ने दुई सिनेमा घर सम्मानित भएका छन् । ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाउने काठमाडौंको बिग मुभिज र ६७ लाख रुपैयाँ ग्रस कमाउने उपत्यकाबाहिर नारायणगढको जलमा हल पुरस्कृत भएका हुन् । काठमाडौंमा सोमबार आयोजित चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारणसभामा ती दुई […]

पहिलो साता ‘के घर के डेरा’को कमाइ ३.६३ करोड

काठमाडौं । नेपाली चलचित्र ‘के घर के डेरा’ ले पहिलो साता ३ करडोड ६३ लाख रुपैयाँ कमाइ गरेको छ । तिहारको छेको पारेर गत कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बक्सअफिसमा गरेको आक्रामक व्यापारले पहिलो सातामा नै लगानी सुरक्षित गरेको छ । शुक्रबार निर्माण कम्पनी ए प्लस इन्टरटेन्मेन्टले विज्ञप्ति जारी गर्दै चलचित्रले पहिलो […]

पहिलो साता ‘के घर के डेरा’को कमाइ ३.६३ करोड ग्रस, दोस्रो साता पनि आक्रामक

काठमाडौं । फिल्म ‘के घर के डेरा’ले प्रदर्शनको पहिलो साता लगानी सुरक्षित गरेको छ । निर्माण कम्पनी ए प्लस इन्टरटेनमेन्टले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । पहिलो सात दिनमा ३ करोड ६३ लाख रुपैयाँ ग्रस कमाइ भएको निर्माता शरद श्रेष्ठले उल्लेख गरेका छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म […]

‘ह्याट्रिक’को बाटोमा दयाहाङ, तिहार बिदाले ‘के घर के डेरा’लाई राहत

काठमाडौं । तिहार बिदाको फाइदा उठाउँदै फिल्म ‘के घर के डेरा’ले घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ गरेको छ । अहिलेको ट्रेन्ड कायमै रहे फिल्मले भाइटीकाको दिनसम्म लगानी उठाउने पक्काजस्तै छ । निर्माताले औपचारिक कमाइ त सार्वजनिक गरेका छैनन् तर, पहिलो सप्ताहन्त र तिहार बिदाको कूल कमाइ जोड्दा फिल्मको कलेक्सन आकर्षक हुने अनुमान छ । मंगलबार पनि […]

पशुपालनले दाङका किसानको राम्रो कमाइ

दाङ – पशुपालनबाट दाङका किसानले राम्रो कमाइ गर्न थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दाङबाट खसी बोका खरिद गरी काठमाण्डौ पठाउन थालेपछि दाङका किसानले खसी बोकाको राम्रो मूल्य पाउन थालेका छन् । व्यापारीहरु घर घरमा पुगेर आफैँ मूल्य गरी किसानका खसी बोका खरिद गर्ने गरेकोमा अब भने आफूहरुले तोकेको मूल्यमा तौल गरेर मात्र बिक्री गर्ने गरेको किसानहरु बताउँछन् । तौल गरेर बिक्री गर्दा खसी बोकाको मूल्य राम्रो पाउने गरेको बाख्रा पालक किसानहरुको भनाइ छ । दशैँ सुरु भएसँगै दाङमा खसी बोकाको किनबेच बढ...

भेडापालनबाट झण्डै वार्षिक तीन लाख कमाइ

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थाल्नुभएको छ । चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्कनुभएका २७ वर्षीय गुरुङले स्वदेशमा नै भेडापालन गरी विदेशमा भन्दा राम्रो कमाइ गर्न थाल्नुभएको छ । कोरोनाका कारण घर फर्कनुभएका गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा हुनुहुन्थ्यो । त्यत्तिकैमा आफ्नो पुर्ख्यौली पेशा रहेको तर हाल लोपोन्मुख हुँदै गएको भेडापालन गरेर पनि आम्दानी लिन सकिने उहाँको मनमा आयो । त्यसैले विदेशबाट आएपछि आफ्नै ग...

६ वर्षकी बालिकाले किनिन् ७ करोडको घर

विश्वका जो कोही व्यक्ति पनि आफ्नो एउटा घर चाहिँ होस् भन्ने चाहना राख्छन् । एक सामान्य मानिसको जीवनभरीको कमाइ उसको सपनाको घर बनाउन लाग्छ । कसैले एउटा घर बनाउन आफ्नो पुरै उमेर खर्चिने गर्छन् । तर एउटा यस्तो समाचार बाहिरिएको छ जुन पढेपछि तपाईलाई खुसी हुने होइन अचम्म पनि लाग्नेछ । एक ६ वर्षकी बालिकाले […]

जो जोवन कालापारमा सकेर रित्तै घर फर्किए

काठमाडौं, पुस ३ । बारेकोट गाउँपालिका–२ का दिपी नेपालीको परिवार सात वर्ष पहिले कमाइ गर्न कालापार (भारत) गएको थियो । श्रीमान्, श्रीमती, छोराछोरी बोकी कालापारमा राम्रो कमाइ हुने आशमा गएको त्यो परिवार अहिले रित्तै फर्केको छ गाउँमा । कालापारको बसाईमा १२ घण्टा काम गरेको नेपालीले बताए । रातदिन काम गर्दासमेत राम्रो कमाइ हुन नसकेको उनको […]

यूट्युबमा भिडियो हाल्दाको कमाइबाट यी महिलाले बनाइन् घर

पछिल्लो समय यूट्युब सर्वसाधारणको रोजाइ र मनोरञ्जनको माध्यम बनेको छ । यति मात्रै होइन, यूट्युबमा भिडियो राख्नेहरूले राम्रै कमाइ समेत गरिरहेका छन् । पाकिस्तानकी राबिया नाज शेखले यूट्युबकै कमाइबाट घर बनाएकी छन्, जबकि पाकिस्तानमा घर बनाउनुलाई महंगो मानिन्छ । पाकिस्तानमा बिजुली आउने–जाने र इन्टरनेटको समस्याका बाबजुद पनि राबिया भिडियो बनाउँछिन् र यूट्युबमा पोस्ट गर्छिन् । उनले यूट्युबमा फेशन च्याटल सञ्चालन गरेकी छन् । यूट्युबले यतिबेला राबियाको जिन्दगी परिवर्तन गरेको छ । राबियाको ‘फेशन एडिक्सन’ च्याटलले...

पैसा कमाउन गएका सर्वसाधारण भारतबाट सिधै घर

जाजरकोट, १३ बैशाख । कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा भारतबाट सर्वसाधारण जाजरकोट पुगेका छन् । प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क […]