पहिलो साता ‘के घर के डेरा’को कमाइ ३.६३ करोड ग्रस, दोस्रो साता पनि आक्रामक

काठमाडौं । फिल्म ‘के घर के डेरा’ले प्रदर्शनको पहिलो साता लगानी सुरक्षित गरेको छ । निर्माण कम्पनी ए प्लस इन्टरटेनमेन्टले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पहिलो साताको कमाइ सार्वजनिक गरेको छ । पहिलो सात दिनमा ३ करोड ६३ लाख रुपैयाँ ग्रस कमाइ भएको निर्माता शरद श्रेष्ठले उल्लेख गरेका छन् । दीपेन्द्र के खनाल निर्देशित फिल्म […]