विश्वका जो कोही व्यक्ति पनि आफ्नो एउटा घर चाहिँ होस् भन्ने चाहना राख्छन् । एक सामान्य मानिसको जीवनभरीको कमाइ उसको सपनाको घर बनाउन लाग्छ । कसैले एउटा घर बनाउन आफ्नो पुरै उमेर खर्चिने गर्छन् । तर एउटा यस्तो समाचार बाहिरिएको छ जुन पढेपछि तपाईलाई खुसी हुने होइन अचम्म पनि लाग्नेछ । एक ६ वर्षकी बालिकाले […]