पहिलो साता ‘के घर के डेरा’को कमाइ ३.६३ करोड

काठमाडौं । नेपाली चलचित्र ‘के घर के डेरा’ ले पहिलो साता ३ करडोड ६३ लाख रुपैयाँ कमाइ गरेको छ । तिहारको छेको पारेर गत कात्तिक ४ गतेबाट प्रदर्शनमा आएको उक्त चलचित्रले घरेलु बक्सअफिसमा गरेको आक्रामक व्यापारले पहिलो सातामा नै लगानी सुरक्षित गरेको छ । शुक्रबार निर्माण कम्पनी ए प्लस इन्टरटेन्मेन्टले विज्ञप्ति जारी गर्दै चलचित्रले पहिलो […]