एमाले नेताहरू जिल्लातिर केन्द्रित

नेकपा एमाले केन्द्रीय कमिटीको चौथो बैठकपछि सबै नेता जिल्ला र गाउँमा केन्द्रित हुन थालेका छन्।

सम्बन्धित सामग्री

मन्त्रालय बाँडफाँटमा राप्रपा र जसपाको निर्णय कुर्दै प्रचण्ड–ओली

नयाँ राजनीतिक समीकरणमार्फत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेसँगै सत्ता गठबन्धनको ध्यान अब शक्ति बाँडफाँडमा केन्द्रित भएको छ । गठबन्धनको अध्यक्षस्तरीय संयन्त्रको बैठकमार्फत शक्ति सन्तुलनसहितको भागबण्डामार्फत सरकार विस्तारदेखि प्रदेश सरकार गठनको गृहकार्यमा दलका शीर्ष नेताहरू केन्द्रित हुने भएका छन् ।एमाले अध्यक्ष केपी शर्मा ओली आज मंगलबार झापा जानुपरेकाले दिउँसो बस्ने भनिएको नेताहरूको बैठक बेलुकासम्मलाई धकेलिएको छ । पहिलो चरणमा प्रधानमन्त्री, राष्ट्रप

स्थानीय चुनाव ‘हेभिवेट’हरू गाउँ–गाउँमा

दाङ, वैशाख १८ । स्थानीय तहको निर्वाचनमा आफ्नो जनमत बलियो बनाउन हेभिवेट नेताहरू जिल्ला केन्द्रित बनेका छन्। कांग्रेस, माओवादी, एमालेका केन्द्रीय तहका नेताहरू अहिले चुनावी माहोल बनाउन जिल्ला झरिसकेका छन्। उनीहरूले गाउँगाउँमा पुगेर मतदातालाई आफ्नो पक्षमा पार्न कसरत थालिसकेका छन्। जिल्लामा आफ्नो बिरासत जोगाउन माओवादीका प्रवक्ता कृष्णबहादुर महरा र एमाले महासचिव शंकर पोखरेल चुनावी अभियानमा […]

गठबन्धन दलको तुलनामा एमाले कमजोर

उम्मेदवार छान्न दललाई सकस, नेताहरू दोडधुपमा स्याङ्जा – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशिल दलहरूले आफ्नो संगठन विस्तार र चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । दलहरूले चुनाव केन्द्रित कार्यकर्ता भेला, प्रशिक्षण र भेटघाटलाई तीव्रता दिएसँगै जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । दलहरूका जिल्ला समिति, क्षेत्रिय समिति र पालिकास्तरीय समितिले चुनावी कार्यक्रमलाई केन्द्रित […]

‘हलो चिह्न नपाए निर्वाचन हुनै दिँदैनौं’

स्थानीय तहको चुनावको मिति नजिकिएसँगै सबै राजनीतिक दलहरू निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित छन्। ठूला राजनीतिक दलका शीर्ष नेताहरू अन्य पार्टीबाट नेता तथा कार्यकर्ता भित्र्याउने ध्याउन्नमा लागिरहेका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका ठूला-साना राजनीतिक दलहरू चुनाव केन्द्रित कार्यक्रममा छन्।स्थानीय तहको निर्वाचनको मिति आइसक्दा राप्रपाको चुनावी योजना कस्तो छ? कस्ता एजेण्डा लिएर जनता सामु जाँदैछ? हिन्

रुपन्देहीमा चुनाव केन्द्रित कार्यक्रम तीव्र

बुटवल । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा रुपन्देहीमा ठुला दलका केन्द्रीय नेताहरूको ओहोरदोहोर बढेको छ । कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश कार्यक्रमदेखि शिलान्यास, उद्घाटन जस्ता चुनाव लक्षित गतिविधिलाई दलहरूले तीव्रता दिएका छन् ।नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेताहरू पछिल्लो समय रुपन्देहीमा आउने होड नै चलेको छ । रुपन्देही काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका नेता विष्णु पौडेलको गृह जिल्ला हो ।पछिल्लो साता गृहमन्त्री खाँणका अतिरिक्त काँग्रेस न

स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी : दलहरु चुनाव केन्द्रित अभियानमा

काठमाण्डाै - स्थानीय तहको चुनाव आउन दुई महिना बाँकी रहँदा दलहरु चुनाव केन्द्रित अभियानमा जुटेका छन् । नेपाली कांग्रेसले हिजोदेखि घरघर पुग्ने अभियान सुरु गरेको छ । एक महिनासम्म चल्ने अभियानमा गाउँ घरमा पार्टीको अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउने कांग्रेसले जनाएको छ । अभियानका लागि कांग्रेसले सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाएको छ । यस्तै एमालेले पनि चुनाव केन्द्रित कार्यक्रम थालिसकेको छ । एमालेका केन्द्रीय नेताहरू केही दिनदेखि नै देशदौडाहमा व्यस्त देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ विभ...

एमाले महाधिवेशन ‘सहमति’को

एमालेले १०औं महाधिवेशनबाट सहमतिमा केन्द्रीय नेतृत्व चयनको तयारी गरेको छ। सहमतिमै वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन्। चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाइने नेताहरू बताउँछन्। जसका लागि शनिबार एकैदिन देशभरबाट प्रतिनिधि चयन गर्ने तयारी रहेको एमालेले जनाएको छ। कतिपय स्थानमा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन्। ललितपुरमा सम्पन्न पार्टीको विधान महाधिवेशनबाट विधि र नीति पारित गरिसकेकाले अब एमाले नेतृत्व चयनमा केन्द्रित हुनेछ। महासचिव ईश्वर पोखरेलले नेतृत्व चयन सह...

एमाले महाधिवेशनमा सहमति होला ? पदाधिकारीमा यी नेताहरूबीच प्रतिस्पर्धा

नेकपा एमालेले १०औं महाधिवेशनबाट सहमतिमा केन्द्रीय नेतृत्व चयनको तयारी गरेको छ । सहमतिमै वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । चितवनमा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाइने नेताहरू बताउँछन् । जसका लागि शनिवार एकैदिन देशभरबाट प्रतिनिधि चयन गर्ने तयारी रहेको एमालेले जनाएको छ ।  कतिपय स्थानमा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन् । ललितपुरमा सम्पन्न पार्टीको विधान महाधिवेशनबाट विधि र नीति पारित गरिसकेकाले अब एमाले नेतृत्व चयनमा केन्द्रित हुनेछ । महासचिव ईश्वर पो...

एमाले एकता जोगाउन गम्भीर छलफल हुनु जरुरी छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता बचाउन जरुरी भएको बताएका छन्। भट्टराईले नेताहरू गम्भीर रूपमा छलफल गर्नुपर्ने र साझा निष्कर्षका साथ अभियानमार्फत एकता बचाउन जरुरी रहेको बताए । उनले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै एमाले एकताका मूल जड नेताहरूबीच विश्वासको सङ्कट र आफ्नो पार्टीभन्दा अरू पार्टीलाई साथ लिएर गठबन्धन बनाउन केन्द्रित […]

एमाले विवाद : एकता जोगाउन दोस्रो तहका नेताको जाेडबल

काठमाडौं : सत्तारूढ नेकपा एमालेमा देखिएको विवाद समाधान गर्न दोस्रो तहका नेताहरू सक्रिय भएर लागेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने समय नजिकिँदै गर्दा नेता विवाद समाधान गर्न जुटेका हुन्। पार्टी भित्रको विवाद समाधान गर्नका लागि आज पनि नेताहरूबीच छलफल हुन लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।'हिजोबाट छलफल सुरू भएको छ। हामी एकता जोगाएर कसरी जान सकिन्छ भन्नेबारेमा केन्द्रित भएर लागेका छाैं,  उनले भने, 'कस्तो सहमति बन्छ भन्नेब