स्थानीय तहको चुनावको मिति नजिकिएसँगै सबै राजनीतिक दलहरू निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित छन्। ठूला राजनीतिक दलका शीर्ष नेताहरू अन्य पार्टीबाट नेता तथा कार्यकर्ता भित्र्याउने ध्याउन्नमा लागिरहेका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतका ठूला-साना राजनीतिक दलहरू चुनाव केन्द्रित कार्यक्रममा छन्।स्थानीय तहको निर्वाचनको मिति आइसक्दा राप्रपाको चुनावी योजना कस्तो छ? कस्ता एजेण्डा लिएर जनता सामु जाँदैछ? हिन्