बुटवल । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा रुपन्देहीमा ठुला दलका केन्द्रीय नेताहरूको ओहोरदोहोर बढेको छ । कार्यकर्ता प्रशिक्षण, पार्टी प्रवेश कार्यक्रमदेखि शिलान्यास, उद्घाटन जस्ता चुनाव लक्षित गतिविधिलाई दलहरूले तीव्रता दिएका छन् ।नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेताहरू पछिल्लो समय रुपन्देहीमा आउने होड नै चलेको छ । रुपन्देही काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँण र नेकपा एमालेका नेता विष्णु पौडेलको गृह जिल्ला हो ।पछिल्लो साता गृहमन्त्री खाँणका अतिरिक्त काँग्रेस न