गठबन्धन दलको तुलनामा एमाले कमजोर

उम्मेदवार छान्न दललाई सकस, नेताहरू दोडधुपमा स्याङ्जा – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशिल दलहरूले आफ्नो संगठन विस्तार र चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । दलहरूले चुनाव केन्द्रित कार्यकर्ता भेला, प्रशिक्षण र भेटघाटलाई तीव्रता दिएसँगै जिल्लामा चुनावी सरगर्मी बढ्दै गएको छ । दलहरूका जिल्ला समिति, क्षेत्रिय समिति र पालिकास्तरीय समितिले चुनावी कार्यक्रमलाई केन्द्रित […]

सम्बन्धित सामग्री

६ महानगरमा एकातिर एमाले अर्कोतिर गठबन्धन दल हुँदा चुनावी परिणाम कस्तो होला ?

शुक्रबारदेखि मंगलबारसम्म चलेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले आगामी स्थानीय तहको चुनावमा गठबन्धन बनाएर जाने निर्णय गरेसँगै प्रमुख प्रतिपक्षी दल एमाले एकातिर र गठबन्धन दल अर्कोतिर हुने सम्भावना बढेको छ । यदि गठबन्धन दल एकातिर र एमाले एक्लै चुनावमा जाने हो भने पनि ५ वर्षअघिको मतपरिणाम हेर्र्दा देशका ६ महानगरमा एमाले कमजोर भने देखिँदैन । केही महानगरमा गठबन्धन दलभन्दा एमाले नै बलियो देखिन्छ । यद्यपि पार्टी विभाजनको समेत मार खेप्नुपरेको र २ पटक प्रतिनिधिसभा विघटन गरेर आलोचना खेपेका कारण अघिल्लो