दाङ, वैशाख १८ । स्थानीय तहको निर्वाचनमा आफ्नो जनमत बलियो बनाउन हेभिवेट नेताहरू जिल्ला केन्द्रित बनेका छन्। कांग्रेस, माओवादी, एमालेका केन्द्रीय तहका नेताहरू अहिले चुनावी माहोल बनाउन जिल्ला झरिसकेका छन्। उनीहरूले गाउँगाउँमा पुगेर मतदातालाई आफ्नो पक्षमा पार्न कसरत थालिसकेका छन्। जिल्लामा आफ्नो बिरासत जोगाउन माओवादीका प्रवक्ता कृष्णबहादुर महरा र एमाले महासचिव शंकर पोखरेल चुनावी अभियानमा […]