स्थानीय चुनावको मिति तोक्न सरकारमाथि दबाब

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वातावरण बनाउन राजनीतिक दलमार्फत सरकारलाई कूटनीतिक दबाब दिएको छ । जनप्रतिनिधि रिक्त हुने अवस्था आए कम्तीमा ७२ प्रकारका सेवा स्थानीय तहमा प्रभावित हुने दलमार्फत आयोगले भनेको छ । आयोगले शुक्रवार कान्तिपथस्थित केन्द्रीय कार्यालयमा सर्वदलीय बैठक आयोजना गर्दै आगामी जेठ ५ गतेबाट स्थानीय तहको ५ वर्षे कार्यकाल समाप्त हुने र त्यसले सेवा प्रवाहमा असर गर्ने भन्दै तत्काल निर्वाचनको मिति तय हुनुपर्ने भनेको हो । बैठकमा विभिन्न १६ राजनीतिक दलका प्रतिनिधि सहभागी थिए । बैठकका क्रममा आयोग...

सम्बन्धित सामग्री

सीके राउतको दोहोरो नीति : एकातिर चुनावको तयारी, अर्कोतिर बहिष्कारको चेतावनी

सीके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन अघि आफूहरूको माग पूरा नभए चुनाव बिथोल्ने चेतावनी दिएको छ । जबकि केही महिना अघिदेखि नै सो पार्टी चुनावको तयारीमा जुटेको हो ।किसान आन्दोलनलाई स्थानीय तह केन्द्रित गरेको जनमत पार्टीले फागुन १० र २० गते निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएर चुनावअघि आफूहरूको माग पूरा गर्न दबाब दिएको छ । जनमत पार्टीका झापास्थित नेता भीम राजवंशीले आफूहरूको माग पूरा नभए चुनावमा भाग नलिने निर्णय पार्टीले गरेको बताए । उनले भने, पार्टीको बैठकहरूमा पनि डाक्टर साहब (सीके राउत)

सरसर्ती २४ घण्टा : स्थानीय चुनावको मिति सम्बन्धी प्रस्ताव तयार, एमाले दबाब दिँदै

निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजानका लागि गृह मन्त्रालयमा पेश गरेको छ । निर्वाचन आयोगले पठाएको स्थानीय तह निर्वाचन मिति घोषणा गर्ने प्रस्ताव गृहमन्त्रीमार्फत् मन्त्रिपरिषद्मा पेश हुन्छ । मन्त्रिपरिषद्ले प्रस्तावमा छलफल गरी निर्वाचनको मिति घोषणा गर्छ ।  निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार भएको भेटपछि आयोगले तत्कालै प्रस्ताव गृह मन्त्रालयमा पुर्‍याएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।  आयोगका पदाधिकारी र ...

'चुनावको मुखमा एमसिसी पास भए कांग्रेस फेरि साइजमा आउँछ'

काठमाडौं : स्थानीय चुनाव र अमेरिकी सहयोग परियोजना एमसिसीलाई लिएर सत्ता गठबन्धनभित्र खटपट देखिएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनमा सहमति नभए पनि एमसिसी संसदमा टेबल गर्ने पक्षमा देखिएपछि गठबन्धनको जग हल्लिएको टिप्पणी हुन थालेको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) एमसिसी यथास्थितिमा अघि नबढाउन दबाब दिइरहेका छन्। गठबन्धन कायम नरहने अवस्थामा उनीहरु तत्काल स्थानीय निर्वाचन पनि चाहिरहेका छैनन्।यद्यपी प्रधानमन्त्री देउवा भने निर्वाचन

एमालेको भातृ संगठन देशव्यापी प्रदर्शनमा उत्रियो, सभामुख र मन्त्रीहरु निशानामा

काठमाडौं, १८ माघ । नेकपा (एमाले) को भातृ संठनहरु चुनावको मिति घोषणा माग गर्दै देशव्यापी रुपमा आन्दोलनमा उत्रिने तयारीमा छन् । सरकारले स्थानीय तहको निर्वाचन टार्न खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको लागि सरकारमाथि दबाब सिर्जना गर्न आन्दोलन गर्न निर्देशन दिएसँगै राष्ट्रिय युवा संघ, अनेरास्ववियु सडकमा उत्रिएका छन् । आजमात्रै अनेरास्ववियुले पुल्चोकस्थित् मन्त्री […]

मन्त्रीको गाडी सडकमा रोकेरै अखिलले देखायो कालो झण्डा [भिडियो]

स्थानीय तहको चुनाव मिति घोषणा गर्न माग गर्दै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मंगलवार ललितपुरको हरिहरभवनमा रहेको मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको छ ।  चुनावको मिति घोषणामा दबाब दिने भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको अखिलले मंगलवार बिहान पुल्चोकमा प्रदर्शन गरेको हो ।  अखिलका कार्यकर्ताले सरकारका मन्त्रीलाई कालो झण्डा देखाएर विरोध जनाएका थिए । उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएका हुन् ।  पुल्चोकमा रहेको स्थानीय पूर्वाधार विकास अगाडिको सडकमा ...

चुनाव मिति घोषणा गर्न माग गर्दै मन्त्री क्वार्टर अगाडि अखिलको प्रदर्शन

स्थानीय तहको चुनाव मिति घोषणा गर्न माग गर्दै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले मंगलवार मन्त्री क्वार्टर अगाडि प्रदर्शन गरेको छ ।  चुनावको मिति घोषणामा दबाब दिने भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको अखिलले मंगलवार बिहान पुल्चोकमा प्रदर्शन गरेको हो ।  अखिलका कार्यकर्ताले सरकारका मन्त्रीलाई कालो झण्डा देखाएर विरोध जनाएका थिए । उनीहरूले सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई कालो झण्डा देखाएका हुन् ।  वैशाखमै स्थानीय तहको चुनाव गर्नुपर्ने भन्दै एमालेका भातृ संगठनले जिल्ला जिल्लाबाट प्र...

चुनाव मिति घोषणा गर्न दबाब परेको बेला देउवा, प्रचण्ड र नेपालबीच छलफल

स्थानीय तहको चुनाव मिति घोषणा गर्न दबाब परिरहेको बेला सत्ता गठबन्धनका तीन शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बिहान प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । स्थानीय तह निर्वाचनको मिति लगायत समसामयिक विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।  निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति घोषणा गर्न सरकारलाई ताकेता गरेपछि गठबन्धनका ...

‘स्थानीय निर्वाचनबारे संविधान र कानुन प्रष्ट छ, नियतमै प्रश्न’

काठमाडौं : स्थानीय तह निर्वाचनको बहसले नेपाली राजनीति तरल बनिरहेको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारलाई निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मिति तोक्न दबाब दिएपछि राजनीति तरंगित भएको हो।यद्यपि सत्ता गठबन्धनभित्र स्थानीय तहको निर्वाचनबारे एकमत बन्न नसक्दा चुनावको मितिबारे अलमल भइरहेको छ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले दुईपटक विघटन गरेको संसद् पुनःस्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अ

स्थानीय चुनाव : प्रचण्ड-माधवको स्वार्थ मिल्यो, गठबन्धनको 'दबाब'मा देउवा !

काठमाडौं : स्थानीय तह निर्वाचनको बहसले नेपाली राजनीति तर‌ंगित भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकारलाई निर्वाचन आयोग र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले मिति तोक्न दबाब दिएपछि राजनीति तर‌ंगित भएको हो।यद्यपि गठबन्धनभित्र स्थानीय तहको निर्वाचनबारे एकमत बन्न नसक्दा चुनावको मितिबारे अलमल भइरहेको छ।कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक समन्वय समितिले स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन संविधानसँग बाझिएकाले कानुन संशोधन गर्न

वैशाखमा निर्वाचन : एमालेलाई हतार, प्रचण्ड-माधवको प्रस्तावले चेपुवामा देउवा

काठमाडौं : २०७४ सालमा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेका वेला सरकारमाथि चुनावको मिति घोषणा गर्न दबाब छ।तर, पाँचदलीय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचनबारे एकमत हुन नसक्दा घोषणा हुन सकेको छैन। निर्वाचन आयोगले नै पुस ३० गते सर्वदलीय बैठक राखेर माघ पहिलो साताभित्रै निर्वाचन मिति तोक्न दबाब दिइसकेको छ।तर, सत्ता गठबन्धनमा सहभागी ठूला दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकमत हुन नसक्दा सरकारले चुनावको मिति तोक्न सकेको छैन। सरकारला