चाडपर्वमा पनि मौलाएन जनकपुरधामको व्यापार

चाडपर्वको सिजन सुरु भए पनि सुस्त रहेको जनकपुरधामको बजार माथि उठ्न सकेको छैन । सामान्य दिनभन्दा चाडपर्वमा व्यापार–व्यवसाय राम्रो हुने अपेक्षा गरे पनि यस वर्ष दसैँ, तिहार र छठ पर्वको मौसम...

सम्बन्धित सामग्री

झन्डै दुई लाख क्विन्टल चिनी मौज्दात, चाडपर्वमा अभाव नहुने विभागको दाबी

काठमाण्डाै - दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने सरकारले जनाएको छ । अहिले बजारमा चिनीको अस्वाभाविक रुपमा मूल्य बढेको छ । कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाइएको पाइएकाले त्यसको अनुगमन भइरहेको र चाडपर्वमा चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार अहिले सरकारसँग १ लाख ८८ हजार ५ सय १३ क्विन्टल  चिनी मौज्दात छ । २० हजार टन आयातका लागि प्रक्रिया अगाडि बढिसकेको छ । केही दिनमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमि...

चाडपर्वमा पनि छैन व्यापार

धनगढी– नेपालीहरूको चाडपर्व घर आँगनमै छ । भरखरै राष्ट्रिय पर्व तीज सकिएको छ । एक साताअघि सुदूरपश्चिमको मौलिक पर्व गौरा सकिएको छ । गत आइतबार थारु समुदायको खानापानाका परिकारले भरिपूर्ण अट्वारी मनाइएको छ । एक महिनाभित्रै बडादसैं आउँदैछ । तर, बजारमा किनलेम निकै पातलो छ । चाडपर्वमा निकै चहलपहल हुने धनगढी बजार सुनसानजस्तै बनेको छ […]

चाडपर्वलाई व्यापार नबनाऊँ

करिब ८१ प्रतिशतले दसैँ र लगभग सय प्रतिशतले नै तिहार मानिन्छ देशमा । योबाहेक अन्य चाडहरू पनि धूमधामका साथ मनाइन्छ । सबै धर्मावलम्बीका चाड अनेक र रीतिरिवाजमा विविधता छ । तर, हामीले चाडपर्वमा हुने किनमेल र अत्यावश्यक खर्चबाहेक लिनेदिने खर्च र त्यसलाई नजिर बनाउँदै जाँदा कतै चाडको गरिमा स्खलन गराएको त छैनौँ भन्ने कुरा बिर्संदै […]

चाडपर्वमा सुनचाँदीको कारोबार उत्साहजनक

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताए । उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए ।अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त […]

तिहारमा फूलको व्यापार र राष्ट्रवादको ढोंग

स्वदेशमा उत्पादन भएको फूलको भण्डारण व्यवस्थित रूपमा हुन नसक्दा पनि हाम्रा चाडपर्वमा फूलको अभाव हुन पुगेको हो । फूलैफूलको चाड तिहार अर्थात् दीपावली सकियो । यस चाडमा सबैभन्दा बढी व्यापार फूलको नै हुने गर्छ । तिहारमा मखमली र सयपत्री फूलको विशेष महत्व रहेको पाइन्छ । तर, तीबाहेक यस पर्वमा अन्य फूलहरू पनि नफुल्ने होइनन् । […]

सुनचाँदीको उत्साहजनक व्यापार

काठमाडौं, कात्तिक २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्षको चाडपर्वमा सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताउनु भएको हो । उहाँले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताउनुभयो । […]

सुस्ताएको अर्थतन्त्रलाई दसैंले गति प्रदान गर्ने अपेक्षा

वर्षभरी हुने उपभोगको ४० प्रतिशत दसैं, तिहार र छठमानजिकिँदै गरेका ठूला चाडपर्वले सुस्ताएको अर्थतन्त्रलाई गति प्रदान गर्ने अपेक्षा अर्थविद्हरुले गरेका छन् । दसैं, तिहार, छठजस्ता चाडपर्वमा हुने व्यापार–व्यवसायले आर्थिक गतिविधिमा टेवा पु-याउने भएकाले अर्थतन्त्र उकालो लाग्ने उनीहरुको अनुमान छ ।चाडपर्वमा खाद्यका साथै गैरखाद्य वस्तुको कारोबार पनि बढी हुन्छ, जसले व्यापार बढाई अर्थतन्त्रमा टेवा पुग्ने गरेको […]

सहुलियत दिएर व्यापार गर्न आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वमा छुट तथा सहुलियत दिएर व्यापार गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । बिहीबार दिउँसो सुरक्षा निकायका प्रमुख, अनुगमनकारी निकायका प्रमुख, व्यवसायी, उपभोक्ताकर्मीलगायतसँग अन्तक्र्रिया गर्दै उनले यस्तो बताएका हुन् । छलफलमा...

चाडपर्वमा व्यापार नभई सेवा गर्न व्यवसायीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले आसन्न चाडपर्वमा बढीभन्दा बढी वस्तुको बिक्री गर्न व्यवसायीले सेवाको भावना लिनुपर्ने बताएका छन् । बिहीबार दिउँसो सुरक्षा निकायका प्रमुख, सबै अनुगमनकारी निकायका प्रमुख, व्यवसायी, उपभोक्ताकर्मीलगायतसँग लामो अन्तरक्रिया...