वर्षभरी हुने उपभोगको ४० प्रतिशत दसैं, तिहार र छठमानजिकिँदै गरेका ठूला चाडपर्वले सुस्ताएको अर्थतन्त्रलाई गति प्रदान गर्ने अपेक्षा अर्थविद्हरुले गरेका छन् । दसैं, तिहार, छठजस्ता चाडपर्वमा हुने व्यापार–व्यवसायले आर्थिक गतिविधिमा टेवा पु-याउने भएकाले अर्थतन्त्र उकालो लाग्ने उनीहरुको अनुमान छ ।चाडपर्वमा खाद्यका साथै गैरखाद्य वस्तुको कारोबार पनि बढी हुन्छ, जसले व्यापार बढाई अर्थतन्त्रमा टेवा पुग्ने गरेको […]