गृहमन्त्री बालकृष्ण खाँणले चाडपर्वमा छुट तथा सहुलियत दिएर व्यापार गर्न व्यवसायीहरूलाई आग्रह गरेका छन् । बिहीबार दिउँसो सुरक्षा निकायका प्रमुख, अनुगमनकारी निकायका प्रमुख, व्यवसायी, उपभोक्ताकर्मीलगायतसँग अन्तक्र्रिया गर्दै उनले यस्तो बताएका हुन् ।
छलफलमा...