करिब ८१ प्रतिशतले दसैँ र लगभग सय प्रतिशतले नै तिहार मानिन्छ देशमा । योबाहेक अन्य चाडहरू पनि धूमधामका साथ मनाइन्छ । सबै धर्मावलम्बीका चाड अनेक र रीतिरिवाजमा विविधता छ । तर, हामीले चाडपर्वमा हुने किनमेल र अत्यावश्यक खर्चबाहेक लिनेदिने खर्च र त्यसलाई नजिर बनाउँदै जाँदा कतै चाडको गरिमा स्खलन गराएको त छैनौँ भन्ने कुरा बिर्संदै […]