नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि सर्टलिस्टमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्पन्न भएको छ। छनोट समितिका संयोजक महेश आचार्यका अनुसार सर्टलिस्टमा परेका चारै जना उम्मेदवारको प्रस्तुतीकरण तथा अन्तर्वार्ता सकिएको हो। यससँगै नेप्सेको नयाँ सीईओ नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। उक्त प्रक्रिया निर्धारित समयमै अघि बढेमा दसैं […]
आज सेयर कारोबारमा शीर्ष १० ब्रोकर कम्पनीमध्ये ६ वटाबाट खरिद दबाब देखिएको छ भने ४ वटाबाट बिक्री दबाब देखिएको छ। आज शीर्ष खरिद गर्ने ब्रोकर कम्पनीहरूमा नासा सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, भिजन सेक्युरिटिज, दक्षिणकाली सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र ओपल सेक्युरिटिज रहेका छन्। त्यसैगरी, शीर्ष बिक्री गर्ने ब्रोकर कम्पनीहरूमा डाइनामिक मनी म्यानेजर, सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज […]
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारियाको कानुनी योग्यतामाथि प्रश्न उठेपछि ह्वाइट हाउसले उनको बचाउ गरेको छ। जकारियाले आफूलाई वकिलका रूपमा प्रस्तुत गर्दै आए पनि अमेरिकामा कानुन व्यवसाय गर्न आवश्यक बार परीक्षा उत्तीर्ण गरेको विषयमा विवाद उत्पन्न भएको हो। मंगलबार पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले जकारियालाई अमेरिकाको कुन राज्यमा कानुन व्यवसाय गर्न […]
२९ असोज, जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ २५ गते अधिकृत सातौं अरविन्द कुमार दासलाई जनलोकपाल आयोगमा काज सरुवा गर्यो ।
यातायात कार्यालय कलैयामा दरबन्दी रहेका उनी यातायात कार्यालय मलंगवामा कामकाजमा थिए। मुख्यमन्त्री कार्यालयले …
नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीको विधान र पद्धतिविपरीत विदेशी शक्तिको इसारामा कथित विशेष महाधिवेशनको नाटक मञ्चन गरी कांग्रेसलाई कमजोर बनाउने षड्यन्त्र भएको आरोप लगाएका छन्।