चाडपर्वमा पनि छैन व्यापार

धनगढी– नेपालीहरूको चाडपर्व घर आँगनमै छ । भरखरै राष्ट्रिय पर्व तीज सकिएको छ । एक साताअघि सुदूरपश्चिमको मौलिक पर्व गौरा सकिएको छ । गत आइतबार थारु समुदायको खानापानाका परिकारले भरिपूर्ण अट्वारी मनाइएको छ । एक महिनाभित्रै बडादसैं आउँदैछ । तर, बजारमा किनलेम निकै पातलो छ । चाडपर्वमा निकै चहलपहल हुने धनगढी बजार सुनसानजस्तै बनेको छ […]