सुनचाँदीको उत्साहजनक व्यापार

काठमाडौं, कात्तिक २२ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्षको चाडपर्वमा सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताउनु भएको हो । उहाँले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताउनुभयो । […]

सम्बन्धित सामग्री

चलिचत्र ‘बगान’ को व्यापार उत्साहजनक

काठमाडौं । शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘बगान’ ले नेपाली चलचित्र क्षेत्रमा सुखद खबर ल्याएको छ । शनिबार काठमाडौँ उपत्यकाका अधिकांश हलमा दर्शकहरू भरिभराउ देखिएका छन् । यो चलचित्रले कति ग्रस कलेक्सन गर्‍यो भन्ने यकिन तथ्याङ्क भने आईपुगेको छैन । लामो समयपछि नेपाली चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । शनिबार नै केही शो […]

आर्थिक मन्दीका कारण सुनसान बाँकेका बजार (तस्बिरसहित)

बाँके – बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्यून हुँदै गएको हो । भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण ...

‘कश्मीर फाइल्स’को उत्साहजनक व्यापार, नेपालमा पनि रिलिज गर्ने तयारी

३० फागुन, मुम्बई । विवेक अग्निहोत्री निर्देशित बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ले भारतीय बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ । सन् १९९० मा कश्मिरी पण्डितविरुद्ध चलाइएको सफायाको कथा पेश गर्ने फिल्मले तीन दिनमै २७.१५ करोड भारु नेट कमाइ गरेको छ । पहिलो दिन शुक्रबार ३.५५ करोड, शनिबार ८.५० करोड र आइतबार १५.१० करोड भारु यो […]

कोभिडपछि कम्पनी दर्ता उत्साहजनक

कोभिड महामारीपछि मुलुकको व्यावसायिक क्षेत्रमा चुनौती थपिए पनि नयाँ कम्पनी खोल्ने क्रम भने उत्साहजक रुपमा बढेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार आफ्नै व्यापार–व्यवसाय सुरु गर्न कम्पनी दर्ताको क्रम बढेको हो । कोभिड महामारी सुरु भएपछि गत आर्थिक वर्ष २०७७-०७८ तथा चालू आवको पाँच महिनासम्मको तथ्यांक हेर्दा देशमा कम्पनी […]

‘बन्टी और बब्ली २’लाई खराब समीक्षा, कमजोर व्यापार

६ मंसिर, काठमाडौं । चलचित्र ‘सूर्यवंशी’ले उत्साहजनक व्यापार गरेपछि चलमलाएको बक्स अफिस अर्को चलचित्र ‘बन्टी और बब्ली २’को व्यापारले भने सुस्ताएको छ । यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रको समीक्षा खराब आएपछि यसको व्यापारमा पनि प्रत्यक्ष प्रभाव परेको छ । यो चलचित्रको पहिलो हाफ […]

चाडपर्वमा सुनचाँदीको कारोबार उत्साहजनक

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ ।महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुनचाँदीको व्यापार उत्साहजनक रहेको बताए । उनले विगतका दुई वर्षमा कोरोना भाइरसका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै व्यापार भएको बताए ।अध्यक्ष शाक्यले चाडवाड पछिका केही दिन बजार सुस्त […]

धनतेरसमा एकैदिन ५० किलो सुन बिक्री

२२ कात्तिक, काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस वर्ष सुन-चाँदीको व्यापार उत्साहजनक रहेको बताएको छ । सोमबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले गत वर्षको तुलनामा यस वर्ष सुन-चाँदीको व्यापार उत्साहजनक रहेको बताएका हुन् । उनले विगतका दुई वर्षमा कोरोना महामारीका कारण व्यापार हुन नसकेको भए पनि यस वर्षको चाडवाडमा अपेक्षा अनुसारकै […]

तिहारमा सुनचाँदीको व्यापार बढ्ने आशा

काठमाडौँ । तिहार नजिकिँदै गर्दा सुन चाँदी व्यवसायीमा कारोबार बढ्ने आशा पलाएको छ । नेपालमा वर्षभरि हुने सुनचाँदीका गरगहना र भाँडाकुँडाको आधाभन्दा बढी व्यापार यही दसैँ तिहारको समयमा हुने गरेको व्यवसायी बताउँछन् । कोभिड १९ का कारण दुई वर्ष खासै व्यापार व्यवसाय हुन नसके पनि यस वर्ष भने बजारको माहोल निकै उत्साहजनक भएको नेपाल सुनचाँदी […]

भिड बढ्यो बढेन व्यापार

कोरोना महामारीका कारण २ वर्षसम्म थला परेको आर्थिक क्षेत्र चाडवार्डले चलायमान हुने आशामा आसा गरिएको थियो । तर चाडपर्वले अर्थ चलायमान हुन नसक्ने देखिएको छ । बजारमा भिडभाड उत्साहजनक देखिएपनि व्यापार व्यवसाय भने उक्लन सकेको छैन । बजार विश्लेषकहरुले यसलाइ क्रयशक्तिमा भएको गिरावट भनेका छन् ।अघिल्लो दसैंको बेलामा मुलुकमा वैदेशिक रोजगारीबाट रेमिट्यान्स केही कम भएपनि […]

बेलायत र खाडी राष्ट्रबीचमा व्यापार सम्झौताका लागि छलफल

मानामा, २३ असोज: बेलायत र गल्फ कोअपरेसन काउन्सिल अन्तर्गतका देशहरूबीचमा व्यापार सम्झौता गर्नका लागि छलफल सुरु भएको छ । अहिलेको छलफल प्रारम्भिक मात्रै भएको बहराइनका अधिकारीहरूले जानकारी दिएका छन् । “छलफल निकै राम्रो, सकारात्मक र उत्साहजनक भएको छ,” बहराइनका उद्योग, व्यापार तथा पर्यटन मन्त्री जायद बिन रशिद अल जायनीले भने । बेलायत र साउदी अरब, […]