यसकारण प्रभावशाली नेताहरु समानुपातिकमा

काठमाडौं, १२ असोज । अहिलेसम्म प्रत्यक्ष निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका नाम चलेका नेताहरु यसपटक समानुपातिकको बन्दसूचीमा देखिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलका नेताहरु यसरी बन्दसूचीमा छन् । काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महतको नाम समेत समानुपातिकको उम्मेदवारमा छ । निधि हालसम्म धनुषाबाट चुनाव लड्दै आएका थिए । जनकपुर क्षेत्र […]

सम्बन्धित सामग्री

काभ्रे काँग्रेसका प्रभावशाली नेता किन शिव हुमागाईँको पक्षमा खुलेनन् ?

काठमाडौं, १५ कार्तिक । नेपाली कांग्रेस काभ्रेमा असन्तुष्टि चुलिएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि गठबन्धनबाट साझा उम्मेदवारको रुपमा शिव हुमागाँई चुनावी मैदानमा छन् । तर, उनको पक्षमा मत माग्नको लागि जिल्लाका प्रभावशाली नेताहरु नै खुलेर लागेका छैनन् । काभ्रेका नेताहरु केन्द्रीय सदस्यद्धय गणेश लामा र मधु आचार्य नै अहिले मौन रहेको […]

सिट बाँडफाँट आज टुँगो लगाउनेगरि गठबन्धनका शीर्ष नेताहरु बालुवाटार भेला

काठमाडौं, १३ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनले अहिलेसम्म सिटको बाँडफाँट गर्न सकेको छैन् । शीर्ष नेताहरुले १३५ सिटमा सहमति भैसकेको दाबी गरेपनि अहिलेपनि ती क्षेत्रमा आ–आफ्नो दलको दाबी रहेको बताईएको छ । जसपाका प्रभावशाली नेता ताथ संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले पनि प्रतिनिधिसभाको १६५ सिटमध्ये १३५ सिटमा सहमति भैसकेको दाबी […]

एमालेको प्रत्यक्षतर्फ टिकट पक्का गरेका यी नेताहरु

काठमाडौं, २७ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित प्रभावशाली नेताहरु प्रत्यक्षतर्फ उम्मेदवार बन्ने निश्चित भएको छ । उनीहरु एकल सिफारिशमा परेबाट उम्मेदवार बन्ने निश्चित भएको हो । उम्मेदवार बन्ने निश्चित भएकाहरुमा अध्यक्ष केपी शर्मा ओली झापा-५, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काठमाडौं-५, उपाध्यक्षहरु सुवास नेम्वाङ इलाम-२, विष्णु पौडेल रुपन्देही-२, प्रभावशाली नेता डा. भीम रावल […]

नेताहरुको सम्पत्ति छानबिन गर्न केशब झाको माग (भिडिओसहित)

काठमाडौं, ६ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली नेता केशब झाले आफ्नो पार्टी सरकारमा जानको लागि मरिहत्ते गरेर नलागेको स्पष्ट पारेका छन् । प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टीका नेताहरु इमानदार नभएको जिकिर गरेका छन् । उनले देशमा […]

एमाले र माओवादी केन्द्रबीच एकताको के छ सम्भावना, यसो भन्छन् नेताहरु (भिडिओसहित)

काठमाडौं, १८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व महान्यायाधिवक्ता रमेश बडालले एमाले र माओवादी केन्द्रबीच आगामी निर्वाचनमा तालमेल हुने सम्भावना कम रहेको बताएका छन् । तर, एमालेले सहकार्यको लागि ढोका बन्द नगरेको उनको भनाई छ। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले तत्काल […]

कोरोना डरलाग्दो गरी फैलियो, दलहरुको सभा सम्मेलन हटस्पट बन्दै

काठमाडौं, २५ पौष । देशमा कोरोना भाइरस भयावह रुपमा फैलिइरहेको छ । नयाँ प्रजातिको ओमिक्रन समेत देखिएको छ । सरकारले सतर्कता अपनाउन भनिरहेको छ । काठमाडौं उपत्यकामा कडा खालको कदम चाल्ने तयारी भइरहेको छ । नेकपा माओवादी केन्द्रका अधिकांश प्रभावशाली नेताहरु कोरोना भाइरसको संक्रमित भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ, […]

विश्वप्रकाश, प्रदीप र गगनमध्ये को जित्ला ?

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसमा २ जना महामन्त्रीको पद छ । १४औं महाधिवेशनमा सभापति पछि महामन्त्रीको प्रतिष्पर्धालाई चासोका साथ हेरिएको छ । महामन्त्रीमा दुई प्रभावशाली नेता र तीन उदीयमान काँग्रेस नेताहरु प्रतिष्पर्धामा छन् । पाँचैजना नेविसंघको राजनीतिबाट आएका हुन् । विश्वप्रकाश शर्मा र प्रदीप पौडेल नेविसंघका पूर्व सभापति हुन् । गगन थापा पूर्वमहामन्त्री हुन् […]