एमाले र माओवादी केन्द्रबीच एकताको के छ सम्भावना, यसो भन्छन् नेताहरु (भिडिओसहित)

काठमाडौं, १८ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व महान्यायाधिवक्ता रमेश बडालले एमाले र माओवादी केन्द्रबीच आगामी निर्वाचनमा तालमेल हुने सम्भावना कम रहेको बताएका छन् । तर, एमालेले सहकार्यको लागि ढोका बन्द नगरेको उनको भनाई छ। हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले तत्काल […]