विश्वप्रकाश, प्रदीप र गगनमध्ये को जित्ला ?

काठमाडौं, २९ मंसिर । नेपाली काँग्रेसमा २ जना महामन्त्रीको पद छ । १४औं महाधिवेशनमा सभापति पछि महामन्त्रीको प्रतिष्पर्धालाई चासोका साथ हेरिएको छ । महामन्त्रीमा दुई प्रभावशाली नेता र तीन उदीयमान काँग्रेस नेताहरु प्रतिष्पर्धामा छन् । पाँचैजना नेविसंघको राजनीतिबाट आएका हुन् । विश्वप्रकाश शर्मा र प्रदीप पौडेल नेविसंघका पूर्व सभापति हुन् । गगन थापा पूर्वमहामन्त्री हुन् […]

सम्बन्धित सामग्री

विश्वकपमा कसले जित्ला गोल्डेन बुट ? एमबाप्पेलाई पछ्याउँदै मेसी र जिरउड

२५ मंसिर,  काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलसम्मको खेल सकिँदा उपाधि कसले जित्ला भन्ने कौतुहलता बढ्दै गएको छ । ६४ मध्ये ६० खेल सकिएका छन् र क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का छ । विश्वकपमा केही व्यक्तिगत पुरस्कारहरु समेत राखिएको छ । जुन […]

कसले जित्ला विश्वकप ?

कसले जित्ला विश्वकप ? यो प्रश्नको जवाफ प्राप्त गर्न तपाईंले प्रशिक्षक, खेलाडी, पंडित वा प्रशंसकहरूको राय खोज्न सक्नुहुन्छ। वा तपाईंले नतिजामा ठूलो रकम बाजी लगाएका मानिसहरूलाई पनि सोध्न सक्नुहुन्छ । यो वर्ष पनि विश्व कप जित्ने सम्भावित टोली लगभग हरेक वर्ष जस्तै ब्राजिल रहेको धेरैको अनुमान छ । तर यो निश्चित छैन । अहिलेसम्मका अनुमानहरु […]

कसले जित्ला नवौँ छायाछवि तीज म्युजिक अवार्ड ?

नवौँ ‘छायाछवि तीज म्युजिक अवार्ड –०७९’ को उत्कृष्ट पाँच मनोनयन सूची सार्वजनिक भएको छ । तीज गीतसङ्गीतका विभिन्न ३० विधा समेटेर मनोनयन सूची सार्वजनिक गरिएको हो । सबै विधामा उत्कृष्ट व्यक्ति तथा सिर्जना परेकोले अवार्ड कसले जित्ला भन्ने यसै भन्न सकिने अवस्था छैन ।२०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न विधा अवार्डमा समेटिएको आयोजक छायाछविका क्रियसनका अध्यक्ष शान्ति प्रियले बताए । उनले तीज गीतसंगीतलाई प्रोत्साहनका लागि आफूले नियमित तीज अवार्ड गर्दै आएको सुनाए । अवार्ड १० भदौमा

नेपालमा अमेरिका र चीनबीच कडा टकराव, को जित्ला ?

काठमाडौं, १२ फागुन । नेपाल मामलामा शक्तिराष्ट्रहरु यसरी सायदै खुलेका थिए । अहिले अमेरिका र चीन नेपालमा प्रभाव जमाउन खुलेरै प्रस्तुत भएका छन् । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू ले २७ माघमा नेपालका प्रमुख दलका नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई टेलिफोन गरी एमसीसी पारित गर्न दबाब […]

नेपाल-भारत फुटबल भिडन्तः कस्ले जित्ला ?

काठमाडौं, २० भदौ । नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबलको दोस्रो खेल हुने भएको छ । आज दशरथत रंगशालामा साँझ साँढे ५ बजे खेल सुरु हुनेछ । घरेलु दर्शकमाझ नेपालले यसअघि बराबरी खेलेको थियो । नेपाली खेलाडीले भारतविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । फिफा वरियतामा आफूभन्दा माथि रहेको टोलीसँग नेपालले आज जितका लागि रणनीति तय […]

इटालीविरुद्ध स्पेनः को जित्ला ?

समाचार विश्लेषण । विश्वकप जितिसकेका फुटबलका दुई महाशक्ति इटाली र स्पेनबीच युरोकपको सेमिफाइनल प्रतिष्पर्धा हुँदैछ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले कस्ले जित्छ भन्ने अनुमान लगाउन कठिन छ । फिफा वरियतामा स्पेन छैठौं र इटाली सातौं नम्बरमा छन् । यसकारण पनि दुई टोलीको स्तरमा खासै फरक छैन । तर, खेल्ने शैली भने निकै फरक छ […]

गोल्डेन बुट कसले जित्ला ?

लन्डन । युरो कपको गोल्डेन बुटको होड रोमाञ्चक बनेको छ । प्रतियोगितामा हालसम्म ४८ खेलमा १ सय ३५ गोल भएका छन् । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र चेक रिपब्लिकका फरवार्ड प्याट्रिक सिकले समान ५–५ गोल गरेका छन् । दुवै खेलाडीले प्रतियोगितामा अन्तिम खेल खेलिसकेका छन् । उनीहरूको टिम बाहिरिसकेको छ । हालसम्म प्रतिखेल औसत २.८१ […] The post गोल्डेन बुट कसले जित्ला ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

बेल्जियमविरुद्ध इटालीः को जित्ला ?

काठमाडौं, १८ असार । बेल्जियम र इटालीबीचको युरोकप फुटबलको क्वाटरफाइनल भिडन्त कस्ले जित्ला ? धेरैले अनुमानहरु लगाइरहेका छन् । तर, यी दुईबीचको खेल रोचक हुने पक्का नै छ । तीनपटकको विश्वकप विजेता इटाली फिफा वरियतामा सातौ स्थानमा छ । उसका खेलाडीहरुमा पृथक खेलशैलीको क्षमता छ । बेल्जियम फिफा वरियतामा पहिलो नम्बरमा छ । अहिले बेल्जियमको […]

यूरो कपको उपाधि कस्ले जित्ला ?

काठमाडौं, ५ असार । यूरो कप फुटबलमा खेलप्रेमीहरुको ध्यान केन्द्रित छ । यूरो कपको छनोट चरणबाट केही देशहरु अघिल्लो चरणमा प्रवेश गरिसकेका छन् । छनोट चरणमा खेलाडीहरुको प्रदर्शन र टिमको शक्तिबाट पनि सम्भावित विजेताहरुको अनुमान हुन थालेको छ । यसपटक यूरोकपमा समूह ए बाट इटाली दोस्रो चरणमा प्रवेश गरिसकेको छ । इटाली आक्रामक खेल खेल्ने […]