काठमाडौं, १३ असोज । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि सत्ता गठबन्धनले अहिलेसम्म सिटको बाँडफाँट गर्न सकेको छैन् । शीर्ष नेताहरुले १३५ सिटमा सहमति भैसकेको दाबी गरेपनि अहिलेपनि ती क्षेत्रमा आ–आफ्नो दलको दाबी रहेको बताईएको छ । जसपाका प्रभावशाली नेता ताथ संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठले पनि प्रतिनिधिसभाको १६५ सिटमध्ये १३५ सिटमा सहमति भैसकेको दाबी […]