कोरोना डरलाग्दो गरी फैलियो, दलहरुको सभा सम्मेलन हटस्पट बन्दै

काठमाडौं, २५ पौष । देशमा कोरोना भाइरस भयावह रुपमा फैलिइरहेको छ । नयाँ प्रजातिको ओमिक्रन समेत देखिएको छ । सरकारले सतर्कता अपनाउन भनिरहेको छ । काठमाडौं उपत्यकामा कडा खालको कदम चाल्ने तयारी भइरहेको छ । नेकपा माओवादी केन्द्रका अधिकांश प्रभावशाली नेताहरु कोरोना भाइरसको संक्रमित भएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ, […]

सम्बन्धित सामग्री

'कोरोना घटेको मात्रै हो, सकिएको होइन, हेलचेक्रयाइँ गरे फेरि बढ्छ'

काठमाडौं : पछिल्लो समय कोरोना संक्रमण शिथिल बन्दै गएपछि सर्वसाधारणहरूले हेलचेक्रयाई गर्न थालेका छन्। अधिकांश सर्वसाधारणले मास्कको प्रयोग गर्न छाडेका छन्।आसन्न स्थानीय तहको चुनावी तयारीका लागि सानाठूला सबै राजनीतिक दलहरूले भेला, सभा सम्मेलन गरिरहेका छन्। देश विकासका गफ चुट्दै जनतालाई सपना देखाउन दौडधुप गरिरहेका तल्ला तहदेखि उच्च तहका नेता कार्यकर्ताले स्वास्थ्यका सामान्य मापदण्डलाई समेत बेवास्ता गरेका छन्।सर्वसाधारणहरू पनि आफ्नो स्वास्थ्यको लागि खासै सचेत भने देखिँदैनन्। जसका कारण अहिले मास्क प्र

‘राजनीतिक दलहरुमा विपद् बारेकाे बुझाइ कम छ’

अहिले नेपालमा कोरोना महामारी भयावह बन्दै गएको छ । बिरामी थपिने क्रमसँगै अस्पतालमा अभावहरु सुरु भएका छन् । तर यही बेला महामारीको जोखिम घटाउन नेतृत्व गर्नुपर्ने सरकार र दलहरु आफ्नै जोखिम नियन्त्रण तथा कुर्सी प्राप्तिको होडमा छन् । अझ विडम्बनापूर्ण कुरा नागरिकहरु सरकार र राजनीतिक दलहरुले गरेका सभा, सम्मेलन लगायतका कार्यक्रमले नै नेपालमा कोरोना फैलन थप सहयोग गर्यो भनिरहेका छन् । यसै विषयमा भोजेन्द्र बस्नेतले विपद् विज्ञसमेत रहनुभएका नेकपा एमालेका नेता गंगालाल तुलाधरसँग गर्नुभएको कुराकानी ।  कोरोना महामार...

के-केमा लगाइयो रोक ?

काठमाडौं । कोरोना संक्रमण भयावह बन्दै गएपछि काठमाडौंमा एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, भेला गर्न रोक लगाइएको छ ।काठमाडौंमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेश सपिङ मल, सिनेमा हल, सैलुन आदि सञ्चालनमा पनि रोक लगाइएको छ । बैशाख १६ गतेदेखि एक सातासम्म निजी र सार्वजनिक सावरी दुवै चलाउन नपाइने पनि आदेशमा उल्लेख गरिएको छ । यस्तै सार्वजनिक एवं निजी